"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

अवैध सालको काठसहित एकजना पक्राउ

Khabar Raftar

अवैध सालको काठसहित एकजना पक्राउ
माघ १४ धनगढी,
अवैध सालको काठसहित कैलालीमा एकजना पक्राउ परेका छन् ।
कैलालिमा प्रहरीले ओसारपसार भइरहेको अवस्थामा अवैध सालको काठ बरामद गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ बडिगाउँस्थित सोल्टा चिसापानी सडक खण्डमा भे १ त ६४७९ नम्बरको ट्याक्टरलाई चेक जाँच गर्ने क्रममा ७ फिट का ४५ कडी थान अवैध सालको काठ बरामद गरिएको हो ।
कसेनी बाट चिसापानी तर्फ आउँदै गरेको चालक जिल्ला सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर १० घाटगाउँ बस्ने अन्दाजी २० बर्षीय चक्र बहादुर थापाले चलाएको ट्याक्टरबाट उक्त काठ बराम गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ट्याक्टरबाट २६।२५ क्यु फिट काठ बरामद गरिएको हो । उक्त ट्याक्टर र चालकलाई आबश्यक कारवाहीको लागि सब डिभिजन बन कार्यालय चिसापानी कैलाली पठाइएको प्रहरीले जनाएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु
त्रिनगर हाटबजार हप्ताको सातै दिन सञ्चालन हुने
लागु औषध सहित कैलाली र क्ञ्चनपुरबाट ६ जना पक्राउ
गोदावरी– १२ का महिलाहरुलाई मौलिक पोसाक वितरण
गोदावरी नगरपालिका–१० मा “बुक फ्री फ्राईडे” कार्यक्रम
दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च धनढीको नियमीत बैठक सम्पन्न
भीम रावल सुदूरपश्चिममा, नयाँ पार्टी गठनको तयारी
सामाजिक परिवर्तनका लागी एक भएर लागौः मुख्यमन्त्री शाह
जलविद्युत निर्माणमा सरकारको ध्यान जावस
धनगढी – दीपायल द्रुतमार्गको २५ किलोमिटर कालोपत्र गर्न ठेक्का गरिने

धेरै कमेन्ट गरिएको

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seema

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

download

त्रिनगर हाटबजार हप्ताको सातै दिन सञ्चालन हुने

pakrau-1

लागु औषध सहित कैलाली र क्ञ्चनपुरबाट ६ जना पक्राउ

wada-no-12

गोदावरी– १२ का महिलाहरुलाई मौलिक पोसाक वितरण

book-free

गोदावरी नगरपालिका–१० मा “बुक फ्री फ्राईडे” कार्यक्रम

4

दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च धनढीको नियमीत बैठक सम्पन्न

bhim-rawal-sudur

भीम रावल सुदूरपश्चिममा, नयाँ पार्टी गठनको तयारी

11

सामाजिक परिवर्तनका लागी एक भएर लागौः मुख्यमन्त्री शाह