"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

रगतमा जम्मा भएको फोहर निकाल्न उपयोगी छन् यी १० खानेकुरा

No data was found

Khabar Raftar

शरीरमा रगतको महत्त्वको विषयमा सबै जानकार छन् । तर आजकलको खराब जीवनशैली र जंक फूड सेवनका कारण मानिसहरूको रगत शुद्ध छैन । रगत सफा नहुँदा अनेकथरी रोगले सताउँछन् ।
यहाँ हामी १० वटा त्यस्ता खानेकुराको चर्चा गर्दैछौं जसको सेवनले रगतलाई सफा राख्न मद्दत गर्छ ।
बुर्काउली
सलादमा बुर्काउली पनि राखेर खाने गर्नुस् । रगत सफा गर्न यो असरदार छ ।
सक्खर
सक्खर खाँदा पाचनप्रणाली सही रहन्छ र रगतको अशुद्धि पनि हराउँछ । यसमा आइरन हुन्छ जसले शरीरमा रगतको कमी हुन दिँदैन ।
रातो खुर्सानी
रातो खुर्सानीको सेवनले शरीरमा विषाक्त पदार्थ हटाउँछ । यसले हृदयघातको सम्भावनालाई पनि रोक्छ ।
कागती
कागतीमा भिटामिन र मिनरल्स हुन्छन् जसले रगतलाई विषाक्तरहित बनाउँछन् । यसले शरीरको प्रणालीलाई पनि सुधार्छ ।
बेसार
सुत्नुअघि एक गिलास दूधमा बेसार राखेर पिउनुभएमा रगत शुद्ध हुन्छ । यसले रातो रक्तकोशिका बनाउन पनि सहायता गर्छ ।
गाजर
गाजर खाँदा वा त्यसको जुस पिउँदा रगत शुद्ध हुन्छ । यसले शरीरमा रगतको कमी हुन दिँदैन र रोगहरू पनि हटाउँछ ।
बीटरूट
बीटरूट वा चुकन्दरमा भएका नाइट्रेट र एन्टीअक्सिडेन्टले शरीरलाई विषरहित बनाउँछ ।
एभोकाडो
रगतमा जमेको विषाक्त पदार्थले धमनीहरूलाई कमजोर बनाउँछ । एभोकाडोको सेवनले रगत सफा गर्छ र विषाक्त पदार्थलाई निकाल्न सघाउँछ ।
हरियो सागपात
नियमित रूपमा हरियो सागपात खाँदा रगत सफा हुन्छ र विषाक्त पदार्थ बाहिर निस्कन्छ ।
तुलसी
तुलसीको पातमा एनटीबायोटिक गुण हुन्छ । यसले रगत सफा गर्छ र शरीरमा रक्तसञ्चारलाई बढाउँछ । बिहान खाली पेट दुई पत्ता तुलसी चपाउने गर्नुस् ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न