"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अनुमति बिना सिसमका रुख काटीदा अध्यक्ष र प्रधानाध्यापक २ जना पक्राउ

No data was found

Khabar Raftar

माघ १२ डडेल्धुरा,
विद्यालय परिसरमा रहेका सिसमका रुख अनुमति बिना काटे पछि प्रधानाध्यापक र ब्याबश्थापन समितिका अध्यक्ष दुई जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको छ ।
डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ५ को भुवनेश्वरी नमूना मावि परीगाउँको परिसरमा रहेका सिसम लगायतका रुखहरू अनुमति बिना काटेपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्कबहादुर बोहरा र प्रधानाध्यापक डम्बरसिंह थलाललाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला वन अधिकृत राम विचारी ठाकुरले जानकारी गराउनु भयो ।
भुवनेश्वरी नमूना माविका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडा अध्यक्ष र वन कार्यालयको मिलेमतोमा अवैध रूपमा सिसम लगायतका रुखहरू काटीएको स्थानीयले बताएका छन ।
परशुरामधाम सव डिभीजन कार्यालय जोगबुडाका प्रमुख सन्तोष भट्टले व्यक्तिगत स्वार्थमा मौखिक रुपमा रूख कटान गर्न अनुमति दिएको स्थानीयले आरोप लगाएका छन ।

भर्खरै

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
बुढितोला पर्यटन महोत्सव सुरु
समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी
सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा
सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-04-30-at-17.05.53-1024x472

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प

death-pt2023-05-03-08-12-06

बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

IMG-20260430-WA0033

बुढितोला पर्यटन महोत्सव सुरु

ee70273c-a627-42de-86bd-85cad3f8cffa

समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी

8b332644-ac44-4ada-a89a-4eadaf365041

सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा

pakrau

सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ

pakrau-1

लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा