बैशाख १७ बाजुरा । बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । बाजुराको जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर– ६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार रुखबाट खसेर मृत्यु भएको हो ।
सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनको सोही सुन्तलाको बोटबाट खसेर मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले जानकारी गराए ।
Post Views: 4


