"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

No data was found

Khabar Raftar

बैशाख १५ धनगढी । धनगढीमा १२ औँ संस्करणको हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । धनगढी जेसिजको आयोजनामा आगामी वैशाख १८ गते हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको हो । हरेक वर्ष वैशाख १ गते आयोजना हुँदै आएको दौड यस पटक वैशाख १८ गते सारिएको धनगढी जेसिजका अध्यक्ष महेश्वर ओझाले जानकारी गराए ।

“अब धनगढी दौडिन्छ” भन्ने नाराका साथ प्रतियोगिताको तीव्र तयारी भइरहेको उनले जानकारी गराए । २१.१ किलोमिटरको हाफ म्याराथन तर्फ प्रथम हुनेले ७७ हजार ७ सय ७७, दोस्रो हुनेले ५५ हजार ५ सय ५५ र तेस्रो हुनेले ४४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक दीपेश बोहराले जानकारी गराए ।

उनले यो संस्करण अहिले सम्मकै भव्य रूपमा आयोजना गरिने जानकारी गराए । वैशाख १८ गते बिहान ६ बजे धनगढी रंगशालाबाट सुरु हुने दौडको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने कार्यक्रम तय गरिएको उनले बताए । दौड रंगशालाबाट गेटा मेडिकल कलेज हुँदै पुनः रंगशालामै टुंगिने बताईएको छ ।

प्रतियोगितामा ५ किलोमिटर महिला दौड तथा कर्पोरेट दौड पनि समावेश गरिएको छ । ती दुवै विधातर्फ विजेताले ७ हजार ७ सय ७७, दोस्रो हुनेले ५ हजार ५ सय ५५ र तेस्रो हुनेले ४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार पाउने छन् । यस पटकको हाफ म्याराथनलाई लागूऔषध विरुद्धको अभियानका रूपमा लिइएको आयोजकले जानकारी दिएको छ ।

सबैभन्दा धेरै रक्तदान गर्ने दीपक उपाध्यायलाई विशेष आकर्षणका रूपमा प्रस्तुत गरिने छ । साथै सहभागी मध्ये एक जनालाई चिट्ठा मार्फत पुरस्कार प्रदान गरिने र निसर्ग अस्पतालले गोलाप्रथाबाट छनौट भएका तीन जनालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने जानकारी दिएको छ ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन