"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन

No data was found

Khabar Raftar

बैशाख १५ कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । कृष्णपुरका बालबालिकाको चौतर्फी विकास, बालबालिकाको स्वस्फुर्त निर्णय लिन सक्ने—सबैले निकालौँ निकास” भन्ने मूल नारा सहित कार्यक्रम सञ्चालन गरिएको हो ।

कृष्णपुर नगर स्तरीय बाल सञ्जालको आयोजना तथा नगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको उक्त कार्यक्रम हालसम्म वडा नम्बरं. १, २, ३, ४, ५ र ९ मा सम्पन्न भइसकेको छ भने वडा नंम्बर ६, ७ र ८ मा सञ्चालन हुन बाँकी रहेको जनाइएको छ । प्रत्येक वडामा करिब ५० जना बालबालिका तथा युवाको सहभागिता रहने गरेको बताईएको छ ।

बाल सञ्जालका सचिव टेक जोशीले कार्यक्रममा लागू औषधको असर, सामाजिक तथा व्यक्तिगत प्रभाव र रोकथामका उपायबारे जानकारी दिइँदै आएको जानकारी गराए । उनले सहभागी बालबालिकाले सिकेका कुरा आफ्ना समुदायमा पनि फैलाउने अपेक्षा गरिएको जानकारी गराए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरका प्रहरी नायव निरीक्षक विष्णुदेव भट्टले लागू औषध दुव्र्यसनका जोखिम, कानुनी पक्ष र बच्ने उपायबारे प्रशिक्षण दिइरहेको जानकारी गराए । उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको अभियानमा दुव्र्यसनमा फसेका बालबालिकाको समेत सहभागिता रहेको जानकारी गराए ।

त्यसैगरी नगर प्रमुख हेमराज ओझाले बालबालिकालाई भविष्यका कर्णधारका रूपमा उल्लेख गर्दै उनीहरूलाई दुव्र्यसनबाट जोगाउन समयमै सचेतना फैलाउनु आवश्यक रहेको जानकारी गराए । उनले यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास, निर्णय क्षमता र सामाजिक जिम्मेवारी विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमले लागू औषध दुव्र्यसन न्यूनीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको जानकारी गराउदै उनले सार्वजनिक स्थल र समुदाय स्तरमा विस्तार गर्न सके अझ प्रभावकारी हुने जानकारी गराए  नगर उप–प्रमुख द्रोपती रानाले लागू औषध दुव्र्यसन समाजका लागि गम्भीर चुनौती बनेको बताउर्दैै यसको न्यूनीकरणका लागि परिवार, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको जानकारी गराइन । कार्यक्रम कृष्णपुर नगर बाल सञ्जालका अध्यक्ष अशोक धामी र महिला तथा बालबालिका शाखाकी चन्द्रा तिमिल्सिनाको नेतृत्वमा सञ्चालन भइरहेको बताइएको छ ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन