"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिममा एक महिनाको अबधीमा ८६ जना लागुऔषध सहित पक्राउ

No data was found

Khabar Raftar

चैत्र ०७ धनगढी । सुदूरपश्चिम प्रदेशमा एक महिनाको अबधीमा ८६ जनालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । फागुन महिनामा सुदूरपश्चिम प्रदेशभरी ८६ जनालाई प्रहरीले लागुऔष सहित पक्राउ गरेको हो ।

फागुन महिनामा ८२ जना पुरुष र ४ जना महिला गरी ८६ जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी गराएको हो ।

त्यसैगरी एक महिनाको अवधिमा लागुऔषध चरेश २ किलो ६० मिलिग्राम,खैरोहिरोइन ९९ ग्राम ८ सय ९० मिलिग्राम र एम्पुल फेनारगन १ सय ५ ट्याब्लेट बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं प्रहरी वरिष्ट उपरीक्षक पदमबहादुर बिष्टले जानकारी गराए ।

त्यैगरी एक महिनामा लागुऔषध सम्बन्धी ५३ वटा मुद्धा दर्ता भएको उनले जानकारी गराए । एक महिनामा ज्यान सम्बन्धी ५८,आत्महत्याका ५२,चोरी सम्बन्धी १३,संगठित तथा आर्थिक अपराधका ६१,सामाजिक अपराधका ५३,महिला तथा बालबालिका सम्बन्धी अपराधका २२, सवारी ज्यानका १५ र अन्य ३१ वटा गरी ३ सय ५ वटा मुद्धा दर्ता भएको उनले जानकारी गराए ।

घरेलु हिंसाका ७३ वटा उजुरी परेकोमा ५९ वटा मिलापत्र गरिएको,७ वटा अदालत पठाइएको तथा ७ वटा उजुरी प्रक्रियामा रहेको उनले जानकारी गराए । त्यसैगरी एक महिनामा प्रदेशभरी ५२ जनाले आत्महत्या गरेको सुदूरपश्चिम प्रदेश कार्यालयले धनगढीको तथ्यांकमा उल्लेख छ ।

फागुन महिनामा २१ जना पुरुष, १९ जना महिला,३ जना बालक र ९ जना बालिकाले आत्महत्या गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमध्ये ४६ जनाले झुण्डिएर ६ जनाले बिष सेवन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । फागुन महिनामा आत्महत्या सम्बन्धि ५२ वटा मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ ।

भर्खरै

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
बुढितोला पर्यटन महोत्सव सुरु
समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी
सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा
सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-04-30-at-17.05.53-1024x472

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प

death-pt2023-05-03-08-12-06

बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

IMG-20260430-WA0033

बुढितोला पर्यटन महोत्सव सुरु

ee70273c-a627-42de-86bd-85cad3f8cffa

समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी

8b332644-ac44-4ada-a89a-4eadaf365041

सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा

pakrau

सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ

pakrau-1

लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा