"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

घुष लिने र दिने दुबै देशका सत्रु हुन

No data was found

Khabar Raftar

भ्रष्टाचार विरुद्ध गरिएको जेन्जी आन्दालनले देशको सत्ता परिबर्तन गरि दिएको छ । सत्ता परिबर्तन भए पनि जेन्जीहरुले चाहेका मागहरु र आन्दोलनको उदेश्य अझै पूरा हुन सकेको छैन । देशमा अहिले पनि भ्रष्टाचार मौलाउदै गएको छ । सरकारी साना कार्यालय देखि मन्त्रालयमा हुने भ्रष्टाचार रोकिएको छैन । सरकारी कर्यालयमा पैसा नदिई कामै नहुने अबश्था अहिले पनि छ । पैसा दिए सबेै काम समयमै हुने र नदिए हुने काम पनि नहुने अबश्था असहले पनि छ ।

जेन्जी आन्दोलनले हल्लाएको भ्रष्टाचारीको मुटू आन्दोलनको म्यान्डेट पूरा नहु“दा झन बलीयो बन्दै गएको छ । सरकारी कार्यालयले प्रदान गर्ने सेवाहरु लिन जनताले सकस झेल्नु पर्ने अबश्था छ । जनताको त्याग तपस्या र बलीदानबाट आएको संघीय लोकतान्त्रिक शासन व्यवस्थामा पनि जनताले सहज रुपमा सेवा पाउन नसक्नु दुखद विषय हो । राजनैतिक संरक्षणमा कर्मचारीहरुको मनोमानी बढ्दै जानुले समस्इा बढ्दै गएको छ ।

लोकतान्त्रीक ब्याबश्थामा जनताले पाउनु पर्ने सेवासुविधा सहज रुपमा पाउनु पर्ने भए पनि जनताले पाउन नसक्नु दुखद विषय हो । कर्मचारीहरुको भ्रष्ट आचरणका कारण जनता आजीत बन्दै गएका छन । उनिहरुलाई जीम्बेवार बनाउन आवश्यक छ । जनातालाई सहज रुपमा कसरी सेवा प्रदान गर्न सकिन्छ भन्ने विषयमा सोच्न जरुरी छ । स्थायी सरकारको रुपमा रहेको कर्मचारी संयन्त्रको भूमिकालाई सुधार गर्न जरुरी छ ।

संघीय शासनलाई सफल बनाउन कर्मचारीतन्त्रमा आमूल रुपान्तरण आवश्यक छ । कर्मचारीतन्त्रमा सबैभन्दा पहिला आचरणमा सुधार हुन जरुरी छ । त्यसपछि ज्ञान, सीप र क्षमताका हिसाबले दक्ष हुन जरुरी छ । जनताको काम सहज र निस्वार्थ भावका साथ गर्न जरुरी छ । आम कर्मचारीलाई राष्ट्रप्रतिको समर्पणको भावानाले ओतप्रोत गराउने गरी ब्याबश्था गर्न जरुरी    छ । कर्मचारीमा जनता प्रतिको सेवाभावको विकास जागृत गराउन पनि जरुरी छ ।

राजनीतिक नेता, नागरिक समाज लगायत समाजका सबै वर्ग र क्षेत्र सबैको दायित्व जनताले सहज रुपमा सेवा पाउन जरुरी    छ । संघीय लोकतान्त्रिक गणतन्त्रले स्थापित गरेका मूल्य र मान्यताहरुलाई मध्यनजर गर्दै जनतालाई सहज रुपमा सेवा दिने कार्यमा कर्मचारी सचेत हुन जरुरी छ । जनताले पनि काम छिटो गराउने उदेश्यले कर्मचारीलाई घुषखोरी बनाउने गरेका छन । यस्तो गर्र्नु अनुचित कार्य पनि हो । त्यसैले घुष लिने र दिने दुबै देशका सत्रु हुन भन्ने कुरा बुझेर जनता पनि सचेत हुन आवश्यक छ ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए