"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आत्मनिर्भ बनौ, जातिय विभेदको अन्त्य गरौ

No data was found

Khabar Raftar

सदीयौ बर्ष देखि जातिय विभेद र छवाछूतले जरा गाडी रहेको नेपाली समाजमा अहिले पनि जातीय विभेद कायमै रहेको छ । राणाकालमा कानुनी रुपमा मान्यता पाएको जातिय विभेद र छवाछूतलाई समाप्त गर्न राज्यसंगै दलित समुदाय पनि जीम्वार हुन जरुरी छ । हुन त सरकारले छुवाछूत मुक्त राष्ट्र घोषणा गरी सकेको छ । कसुर र सजाय ऐन पारीत भई लागु भईसकेको अबश्था छ । तर पनि जातीय विभेद अन्त्य हुन सकको छैन ।

२००७ सालको ऐतिहासिक जनक्रान्तिले सबै मानिस समान हुन र छुवाछूत मानवता बिरोधी कलंक हो भन्ने मूल्य मान्यता स्थापित गरेको भए पनि अहिले सम्म छुवाछूत र जातिय विभेदको अन्त्य हुन नसक्नु दुखद विषय हो । छुवाछूत हटाउन निरन्तर प्रयासहरु भईरहेका भए पनि अहिले सम्म अन्त्य हुन नसक्नु राज्यको असफल्ता हो । गैर जीम्मेवारीपन हो । जातीय विभेद र छुवाछूत नहटे सम्म नेपाली समाज सभ्य सुसंस्कृत बन्न सम्भव नभएकाले यसको अन्त्य गर्न जरुरी छ ।

परापूर्वककाल देखि जातिय बिभेदको शिकार हुदै आएका दलितहरु आर्थिकरुपमा सबल र आत्मनिर्भर हुन जरुरी छ । पहुचमा, आवाजमा,सूचनामा, रानीतिमा र अर्थमा दलितहरुको सशक्तिकरण हुन जरुरी छ । आत्म निर्भर नभए सम्म दलितसमुदाय विकासको मुलधारमा आउन नसक्ने भएकाले सरकारले सबै क्षेत्रमा सशक्तिकरण गरेर दलित समुदायलाई आत्मनिर्भर बनाउन जरुरी छ ।

दलित समुदायको मानव अधिकारको सुनिश्चित्ता गर्दै कानुनी राज्यको आभाष दिलाउने गरी जातीय विभेदका मुद्धाहरुमा न्याय दिलाउन सरकारले अहम भूमीका निर्बाह गर्न जरुरी छ । दलित समुदायको सबै क्षेत्रमा पहुच बिस्तारगर्नका लागि पनि सरकारी स्तरबाटै भूमीका निर्बाह गर्न जरुरी छ । जातिय विभेदको अन्त्यका लागी दलितहरुलाई आत्मनिर्भर बनाई सबै खाले विभेदको अन्त्य गर्न जरुरी छ । दलित समुदायका लागी छुट्याईने बजेटहरुको सदुपयोग हुन नसकेर फ्रिज जाने अबश्थाको अन्त्य गर्न जरुरी छ ।

लक्षित बर्ग समुदायका लागी विनीयोजन गरिएको बजेटको जानकारी पाउनुका साथै उनीहरुको पह्ुचमा बजेट पुग्न जरुरी छ । समग्रमा दलितहरुलाई अर्थिक रुपमा सबल बनाएर जातीय विभेदको अन्त्य गर्न सहज हुने भएकाले सरकारले जातिय विभेदको अन्त्यका लागी दलित समुदायको आत्मनिर्भतामा योगदान पु¥याउन जरुरी छ । आत्मनिर्भ बनौ, जातिय विभेदको अन्त्य गरौ भन्ने उदैश्यले कार्यक्रम बनाउन जरुरी छ ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए