"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आरक्षणद्वारा दलित समुदायलाई राज्यको मुल्धारमा ल्याऔ

No data was found

Khabar Raftar

आरक्षण दलित समुदायका लागी आवश्यक छ । शिक्षा, स्वाश्थ्य, रोजगारी र अन्य क्षेत्रमा पछाडी पारीएको दलित समुदायलाई आरक्षणका माध्यामबाट राज्यको मुल्धारमा ल्याउन जरुरी छ । कतीपयले दलित बाहेक अन्य जातिले पनि आरक्षण पाउनु पर्छ भनेर टाउको दुखाई रहेका छन । दलित आरक्षणको परिभाषा बुझेर तर्क दिन जरुरी छ । सरकारी सेवा लगायत हरेक कुरामा दलितलाई राज्यको मुल्धारमा ल्याउने कोशीस राज्यले गर्न जरुरी छ ।

आरक्षण त्यतिकै आएको होइन । ईतिहास देखि चलिआएको कुरा हो । कुनै विशेष जाति र समुदायलाई माथी उकासन आरक्षण आवश्यक विषय हो । विशेष जाति, समुदायलाई आरक्षण्मा समेटन जरुरी छ । आरक्षणले समुदायको शैक्षिक र सामाजिक क्षेत्रमा विकास गर्ने भएकाले आरक्षणको सहायताले दलित समुदायको आर्थिक विकास र सामाजिक विकास गर्न जरुरी छ । दलित समुदायलाई आरक्षणको ब्याबश्था गरेर राज्यका निकायमा उपश्थिीति गराउन जरुरी छ । दलित समुदायले पनि आरक्षणको सदुपयोग गर्न जरुरी छ ।

दलित समुदायले पाउने आरक्षणका विषयमा दलित विरोधी तत्वहरुले विरोध जनाउदै आएका छन । आरक्षणको विशेषता नबुझेका त्यस्ता ब्याक्तिहरुले दलित समुदायले भोग्दै आएको पीडालाई बुझन जरुरी छ । दलित समुदायले पाउदै आएको अरक्षणको अहिले विरोध गर्नेहरुले दलित समुदायले सदियौ देखि भोग्दै आएको जातिय विभेदको पीडालाई बुझन जरुरी छ । नातावाद र चाकडीवादको आधारमा आरक्षणलाई बाड्दै जाने दुस्प्रयास कसैले पनि गर्नु हुदैन ।

आजसम्म पनि अन्य जाति भन्दा १ सय वर्ष पछाडि परेको दलित समुदायलाई सामाजिक र सा“स्कृतिक रुपमा अगाडी बढाउन आरक्षणको ब्याबश्था गर्न जरुरी छ । दलित समुदायले अपमानको जिन्दगी जिउनु परेको पीडालाई सबैले बुझन जरुरी छ । दलित समुदायहरुले अहिले सम्म पनि जातीय तिरस्कारको अपमान सहेर बस्नु परेको पीडालाई सबैले बुझन जरुरी छ । नीति नियम सबैमा आपनो बर्चस्व पूर्ण रुपमा रहिरहोस र आफनो प्रयोजनको लागि सहज होस भन्ने सोचको अन्त्य गरी बषैि बर्षदेखि पछाडी पारीएका दलित समुदायलाई आरक्षणद्वारा राज्यको मुल्धारमा ल्याउन आवश्यक छ ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए