"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भूमीहिन गरिव विपन्न परिवारलाई जग्गा धनी पूर्जा वितरण गरौ

No data was found

Khabar Raftar

नेपालमा थुप्रै मान्छेहरु अहिले पनि जग्गाको लालपूर्जा विहिन अबश्थामा छन । कैलाली लगायत कञ्चनपुरमा यो संख्या अझै भेरै रहेको छ । जग्गाको लालपूर्जा नहुदा सर्बसाधारणले चाहेर पनि केही गर्न नसकेको अबश्था छ । कतीपय स्थानमा भूमी आयोगले जग्गाधनी पूर्जा विरण गरेको भए पनि आयोग खोज हु“दा काम रोकीएको छ । बर्षौ बर्ष देखि उपभोग गर्दै आएको जमीनको अहिले सम्म नाग रिकले लालपूर्जा पाउन नसकेको अबश्था छ ।

स्थानीय सरकारले नापजा“च गरेर वितरण गर्र्ने तयारी गरिरहेको अबश्थामा सरकार परिबर्तनसंगै भूमीसुधार आयोग विगठन गरिएकाले रोकिएको अबश्था छ । जसका कारण लालपूर्जाको आशैआसमा पुरै जीवन विताएका नागरिकलाई कागलाई बेल पमक्यो हर्ष न विष्मात जस्तै भएको छ । जग्गाको लालपुर्जा पाउने आसमा लामो समय विताएका सर्बसाधरणलाई जग्गा उपलब्ध गराउन सरकार प्रतिबद्ध हुन जरुरी छ ।

पार्टीको सरकारले आफ्नो कार्यकालमा पूर्जा विरण गरी जसलिने चलखेल अनुसार आयोग विघटन गर्ने गरिएकाले बर्तामान अन्तरिम सरकारले निर्बाचनसंगै लालपूर्जा वितरण गर्ने गरी काम थाल्न जरुरी छ । लालपुर्जा नहु“दा जग्गा धितो राखेर ऋण लिएर ब्यापार व्यवसाय गर्ने बाटो बन्द भएका नागरिकलाई सरकारले सहज बताबरण बनाउन जरुरी छ ।

जग्गाको लालपूर्जा नभएका कारण सपरिवार कामको खोजीमा भारतका विभिन्न शहरमा जानु पर्ने बाध्यताको अन्त्य गर्न जरुरी छ । लालपुर्जा भए ऋण लिएर नेपालमै केही गर्न सकिने भए पनि लालपूर्जा नहु“दा समस्या भएको छ ।

लामो समय देखि ऐलानी जग्गा उपभोग गर्दै आएका भूमिहीन, दलित, अव्यवस्थित बसोबासीलाई जग्गाको लालपुर्जा दिएर जमीनको मालीक बनाउन जरुरी छ । केही स्थानीय पालिकामा केही परिवारलाई निस्सा वितरण भईसकेको अबश्थामा अन्य सबै पालीकामा पूर्जा वितरण गर्ने कार्यलाई समयमै अगाडी बढाउन जरुरी छ । लालपूर्जा नभएका गरिव विपन्न परिवारलाई जग्गा धनी पूर्जा वितरण गर्ने गरी कामको सुरुबात गर्न जरुरी छ ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए