"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गर्भावस्था र सुत्केरी अवस्थामा महिलाको ख्याल गरौ

No data was found

Khabar Raftar

महिलाका लागि गर्भावस्था र सुत्केरी अवस्था जीवनको सबैभन्दा संवेदनशील अबश्था हो । त्यसैले यस्तो अबश्थामा महिलाको विशेष ध्यान दिन आवश्यक छ । गर्भाअबश्थामा सामाजिक धारणा, स्रोत साधनको अभाव र जानकारीको कमीका कारण गर्भवती तथा सुत्केरीले भोग्ने तनाव, एन्जाइटी र डिप्रेसन जस्ता समस्या बढ्दै गएका छन । स्यस्तो अबश्थामा स्वास्थ्य सेवामा शारीरिक पक्षलाई प्राथमिकता दिनुका साथै मानसिक स्वास्थ्यका विषयमा पनि ध्यान दिन जरुरी छ । गर्भावस्था र सुत्केरी अवस्थासँग जोडिएको मानसिक स्वास्थ्य बारे पनि सोच्न जरुरी छ ।

गर्भवती महिलाहरुले र सुत्केरी महिलाहरुले विभिन्न समस्या झेल्नु परेको अबश्था छ । आर्थिक अभाव, श्रीमानको अस्थिर व्यवहार, घरमा पहिले नै अन्य बच्चाको जिम्मेवारी र अन्तरजातीय विवाह जस्ता कारणले महिलाहरुमा मानसिक अवस्था कमजोर बनाउन सक्ने भएकाले शारिरिक स्वाश्थ्यसगै मानसिक स्वाश्थ्यका विषयमा पनि गम्भिर हुन जरुरी छ । यस्तो अबश्थामा विकृत मानसिकता उत्पन्न सक्ने भएकाले खासगरी घरपरिवारले बढी ध्यान दिन आवश्यक छ ।

वैवाहिक सम्बन्धलाई सुमधुर बनाउन खासगरी श्रीमानको भूमीका असल हुन आवश्यक छ । मानसिक अवस्था बिग्रिने खालका क्रियाकलाप नगरी महिलाहरुलाई सहास दिनुकासाथै माया गर्न आवश्यक छ । गर्भावस्था तथा सुत्केरी अवस्थामा महिलाले भोग्नुपरेका मानसिक स्वास्थ्यको अवस्थाले गर्भावस्थामा रहेको शिशुलाई समेत असर गर्ने भएकाले समयमै सचेत हुन जरुरी छ । मातृत्वस“ग जोडिएको मानसिक स्वास्थ्यका विषयमा विशेष ख्याल गर्न जरुरी छ ।

मानसिक स्वास्थ्य समस्याले गर्भमा रहेको भ्रुणको वृद्धि–विकासमा असर पार्नुकासाथै बच्चाको शारीरिक, बौद्धिक र भावनात्मक विकासमा समेत नकारात्मक प्रभाव पर्न सक्ने भएकाले स्वयं महिलाहरुले पनि सचेत हुन जरुरी छ । त्यसैले गर्भावस्था र सुत्केरी अवस्थामा महिलाहरुलाई परिवारका सदस्यहरुले विशेष ख्याल राख्न जरुरी छ ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए