"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

स्थानीय निर्बाचनमा दलित महिलाको सार्थक सहभागीता आवश्यक

No data was found

Khabar Raftar

स्थानीय निर्बाचन नजिकीदै गर्दा चुनावी सरगर्मी बढ्दै गएको छ । चुनावमा उम्मेदारी दिनका लागी धेरैजसोले पार्टी भीत्र ईच्छा ब्यक्त पनि गर्दै आएका छन । स्थानिय निर्बाचनमा दलित महिलाको अर्थपूर्ण सहभागिताका लागी पार्टीहरुले गम्भिर भएर सोच्न पनि आवश्यक छ ।

दलित कोटा पुरा गर्ने मात्र नभई दलित समुदायलाई शसक्त बनाउने अर्थपूर्ण सहभागीताका लागी सबैले सोच्न आवश्यक छ । दलित महिलाहरुलाई वडा सदस्य मात्र नभई नेतृत्वमा समेत स्थान दिन आवश्यक छ । उनिहरुलाई नेतृत्वमा पु¥याउन सके दलित समुदायको स्तर उठ्न सक्ने भएकाले हरेक क्षेत्रमा उनिहरुलाई सार्थक सहभागीता गष्राउन आवश्यक छ ।

ईच्छा जाहेर गर्ने दलित महिलाहरुले पनि आफ्नो अडान कायम राख्न आवश्यक छ । पार्टीहरुले पनि ल्याप्चे ठोक्ने महिलाहरुलाई नभई सक्षम महिलाहरुलाई अगाडी सार्न आवश्यक छ । आफ्नो होईन समाजको समाजप्रेमी र विकास प्रेमीलाई स्थान दिन आवश्यक छ ।

पाटीहरुले पनि बाहिर देखाउने र भित्र गर्ने कार्य एउटै बनाउन जरुरी छ । तेरो मेरो नभनि समाज बदल्न सक्ने समाजका लागी केही गर्न सक्ने महिलाहरुलाई निर्बाचनमा उम्मेदार बनाउन आवश्यक छ । स्थानीय निर्बाचनमा दलित महिलाको सार्थक सहभागीता गराउन आवश्यक छ ।

स्थानीय निर्बाचनमा समाजलाई बुझन सक्ने समाजका पीडासंग एकाकार हुन सक्ने दुरदर्शी क्षमताको दलित महिलालाई सबै पार्टीहरुले उम्मेदार बनाउन जरुरी छ । स्वयं उम्मेदारहरुले पनि सक्षमताको परिचय दिन जरुरी छ ।

भर्खरै

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
बुढितोला पर्यटन महोत्सव सुरु
समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी
सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा
सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-04-30-at-17.05.53-1024x472

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प

death-pt2023-05-03-08-12-06

बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

IMG-20260430-WA0033

बुढितोला पर्यटन महोत्सव सुरु

ee70273c-a627-42de-86bd-85cad3f8cffa

समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी

8b332644-ac44-4ada-a89a-4eadaf365041

सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा

pakrau

सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ

pakrau-1

लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा