"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अबैध धन्दा गर्नेलाई कारबाही गरौ

No data was found

Khabar Raftar

अहिले अबैध धन्दा गर्नेहरुको संख्या बढ्दै गएको छ । प्रहरी प्रशासनको संरक्षणमा अबैध धन्दाहरु बढ्दै गएका हुन । राजनैतिक नेताहरुको सेवामा लिप्त प्रहरी प्रशासनका कारण अबैध धन्दा गर्नेहरुलाई कारबाही नहुदा पनि अबैध धन्दा बढ्दै गएका हुन ।

कानुनले प्रतिबन्ध गरेका सबै ब्यापार ब्याबसायहरु अबैध हुन । तर ब्याक्तिगत लाभ र कानुनको कमजोरी पत्ता लगाएर हुने अबैध धन्दाहरु मौलाउदै गएका छन । मसाज सेन्टर देखि लेडिज बार र होटलका नाम्मा अबैध धन्दाहरु फस्टाउदै गएका छन । मसाज सेन्टर र बारका नाम्मा बेश्यावृती हुदै आएका छन । होटल सञ्चालकहरुले समेत होटलमा बेश्याबृती चलाउदै आएका छन ।

अहिले यस्ता विषयहरु सामान्य बन्दै पनि गएका छन । देखावटी रुपमा मात्र प्रहरीले छापा हानेर देखाउदै आएको छ । तर यथार्तमा प्रहरीले हप्ता नदिने र प्रहरीलाई नटेर्नेहरुकोमा छापा हानेर देखाउने गरेको छ । पैसा दिनेको धन्दा जायज हुने र नदिनेको नाजायज हुनै सक्दैन । त्यसैले प्रहरीको निगरानी गर्ने निकाय हुन जरुरी छ ।

पटक पटक यस्ता घटनाहरु सतहमा आउने गरेका छन । प्रहरीको मोलमोलाई नपुगे पछि छापा हान्ने काम हुने गरेका छन । नियम विपरित सञ्चालनमा रहेका मसाज सेन्टरहरूमा प्रहरीले छापा हानेर बन्द गर्नु जरुरी छ । तर प्रहरीले बन्द गर्ने उदेश्यले नभई कमाउ धन्दाका कारण गरिने छापाको कुनै औचित्य देखिदैन ।

मसाज गराउन आएका ग्राहकसंङग नाङगो अवस्थामा महिलाहरु भेटिएका कयौ उदाहरणहरु छन । त्यस्ता धन्दाहरु चलाउने राजनैतिक संरक्षकत्व प्राप्त भएकाहरुलाई कारबाही गर्न जरुरी छ । समाज सेन्टरका नाम्मा युवती नाङगै भएर मसाज गराउने कार्य मसाज होकी बेश्याबृती हो बुझन जलरुरी छ । सामान्य घरका महिलाहरुले यस्तो काम गर्नु परेको अबश्था छ । उनिहरुको बाध्यता हुन सक्छ । तर त्यस्तो कार्य गराउन सक्रिय गीरोहलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ ।

प्रहरीले ग्राहक र महिलालाई मात्रै पक्राउ गरेका उदाहरणहरु छन । खासगरी मसाज सेन्टर सञ्चालकलाई पक्राउ गरी कारबाही गरिनु पर्ने भए पनि पेट पाल्नकै लागी यस्ता काम गर्ने साधारण महिलाहरुलाई पक्राउ गरिनुले प्रश्न खडा गर्ने गरेको छ । जो सुकै होस अबैध धन्दा चलाउनेलाई कार्बाही हुन जरुरी छ । सामान्य नागरिक जसले पेट पाल्नको लागी यस्ता कार्य गर्नु परेको छ उनीहरुलाई बैकल्पीक ब्याबश्था गर्न जरुरी छ ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन