"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बढ्दै गएको बलात्कार रोक्न कानुनको कार्यान्वयन गरौ

No data was found

Khabar Raftar

दिन प्रतिदिन बलात्कारका घटना बढ्दै गईरहेका छन । अझै बलात्कार पछि हत्याको डरलाग्दो घटनाहरु बढ्दै गएका छन । खोला नाला, नदी किनार र जंगलमा महिलाहरुका शव भेटिने गरेका छन ।

बलात्कार पछि हतया गरिनेक्रम बढुदै गएको छ । बलात्कारका घटनामा सम्लग्न अपराधीहरुलाई कडा सजाय हुन नसक्नु र उल्टै बचाउन खोज्नुले पनि बलात्कारका घटना मौलाउदै गईरहेका छन । बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा अहिले सम्म आजाद घुमिरहेकाले पनि बलात्कारका घटनाहरु बढ्दै जान थालेका छन ।

पाशविक रुपमा बलात्कार गरी हत्या गरिएका घटनामा समेत अपराधीलाई बचाउने कार्यले गर्दा आज महिलाहरु असुरक्षित बन्दै गएका छन । बलात्कार र हत्या घटनाका अपराधीलाई आजीवन काराबासको सजाय हुन जरुरी छ । बलात्कार घटनामा अपराधीलाई उन्मुत्ती दिनेलाई पनि सजायको भागीदार बनाउन आवश्यक छ ।

बलात्कारका घटनाहरु बढदै जानुमा कानुनको कार्यान्वयन नहुनु पनि हो । बलात्कारका घटनामा बढीजसो आफन्त, छिमेकी र चिनजानका मानिस नै संलग्न भएको प्रहरीको अनुसंन्धानले देखाएको छ । पछिल्लो समयमा बलात्कारका नाममा फसाउने प्रवृती पनि बढदै गएको छ ।

बास्तबमा बलात्कारमा परेकी महिलाले न्याय पाउन जरुरी छ र ब्याक्तीगत स्वार्थका कारण बलात्कार जस्तो गम्भिर मुद्धामा फसाउने महिलाहरुलाई पनि प्रहरीले कारबाहि गर्न आवश्यक छ । मनपर्दा माया मन अघाउदा बलात्कारका नाममा फसाउने जस्ता कार्यहरु पनि हुदै आएका छन ।

सहमतीमा हुने शारीरीक सम्बन्धलाई पनि बलात्कारको रुप दिए्र फसाईएका उदाहरण छन । यस्ता उदाहरणबाट पाठ सिक्न जरुरी छ । निर्दोष नफसोस दोषी नउम्कियोस त्यसका लागी प्रहरी अनुसंन्धान गतिलो र प्रभाबकारी हुन आवश्यक   छ । बढ्दै गएका बलात्कारका घटनाहरुलाई रोक्न कानुनको सही कार्यान्वयन हुन जरुरी छ । अपराधीलाई कारबाही गर्न जरुरी छ ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन