"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नागरिक सबै समान हुन समान ब्याभार गरौ

No data was found

Khabar Raftar

विज्ञानले असम्भव लाग्ने कुराहरुलाई सम्भव बनाउदै प्रविधिमा फडको मार्दै आएको अबश्थामा पनि समाजमा अझै हरेक खालका विभेदहरु कायमै छन । ति सबैखाले विभेदहरुको अन्त्य हुन जरुरी छ । लिङगका आधारमा, जातका आधारमा र भुगोल र क्षेत्रका आधारमा गरिने सबैखाले विभेदको अन्त्य गर्न सबैले लाग्न जरुरी छ ।

महिला माथी हुने विभेद र दलित समुदायमाथी गरिने विभेद एउटै खालका नभए पनि विभेद विभेद नै हो । विभेदले पु¥याउने चोटको पीडा एउटै हो । त्यसैले सबैखाले विभेदको अन्त्य गर्न जरुरी छ । नेपालमा सक्षम महिलाको कमी छैन, तर पनि उनीहरुलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार हुदै आएको छ ।

उनिहरुलाई प्रमुख जिम्मेवारी दिन नसकेर पार्टीहरुले विभेद गर्दै आएका छन । यस्ता विभेदको अन्त्य गरी महिलाहरुलाई प्रमुख जीम्ेवारी पार्टीले दिने आँट र सहास गर्न जरुरी छ । हरेक निर्बाचनमा महिलाहरुलाई प्रमुख स्थान दिन जरुरी छ । घरमा सासुको, श्रीमानको र पार्टीमा नेताहरुले गर्ने महिलामाथीको विभेदको अन्त्य गर्न आवश्यक छ ।

संविधानले निजामती सेवामा महिलाको नियुक्ति वृद्धि गर्ने प्रतिवद्धता जनाएको भएता पनि ती निकायहरूमा पुरुष नेतृत्वकै वर्चस्व रहेको छ । महिला, पुरुष वा अन्य लिङगी भएकै कारण कसैलाई होच्याउने वा अवसरबाट वञ्चित गर्ने काम बन्द गरिनु पर्छ । दलित भएकै कारण उसले केही गर्न सक्दैन भन्ने चिन्तनको पनि अन्त्य गर्न जरुरी छ ।

समाजका हरेक क्षेत्रमा गरिने जातिय विभेदको अन्त्य गर्न पनि निर्बाचनमा दलितहरुलाई स्थान दिन आवश्यक छ । देशका जवुनसुकै स्थानमा रहने मान्छे समानहुन भन्ने मान्यताका साथ सरकारले काम गर्न आवश्यक छ ।

राज्यका महत्वपूर्ण निकायमा दलित समुदाय र महिलालाई पु¥याउन जरुरी छ । बर्तमान अन्तरीम सरकारले विशेस गरी दलित र महिलाका मुद्धाहरुलाई सम्बोधन गर्न जरुरी छ । राज्यको नजरमा कुनै विभेद छैन । सबै नागरिक समान हुन भन्ने सन्देश दिन जरुरी छ ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन