"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

निरङकुशताको अन्त्य हो जेनजी आन्दोलन

No data was found

Khabar Raftar

सरकार निरङकुश बन्दै गएको छ । खासगरी प्रधान मन्त्री केपीवली नेतृत्वको बर्तमान सरकार निरङकुश बन्दै गएको हो । यो सरकाररले जनता मार्ने अनुमती दिदै आएको जेन्जी आन्दोलनमा भएको प्रहरी दमनले देखाएको छ ।

त्यती मात्र होईन सरकार भ्रष्टचारीलाई जोगाउने मतीयार बन्दै गएको छ । निर्दोषलाई फसाउने षडयन्त्रकारी पनि भएको छ । त्यती मात्र होईन महंगी र कालोबजारीको नाईके बर्तमान सरकार बन्दै गएको छ । सामान्य शान्तीपूर्ण आन्दोलनमा गोली प्रहार गर्ने बर्तमान गृहमन्त्री रमेश लेखक र प्रधान मन्त्री केपी शर्मा वली दुबै जना देशकै कलंङकीत बनेका छन ।

जनता मार्ने ठेक्का लिएको बर्तमान सरकारले एकैदिन यत्रो ठूलो संख्यामा युवाहरुको हत्या गर्नु देशकै लागी शर्मनाक विषय हो । इतीहासमै पहिलोपटक शान्तीपूर्ण आन्दोलनमा अँँन्धाधुन्ध गोली चलाएर युवाहरुको हत्या गरिएको छ । अलिकती नैतीकता भए दुबै जनाले राजीनामा दिनु पर्ने हो । तर नाकै नभएका लाजै नभएका कलङकीत पात्रहरुले राजीनामा दिदैनन ।

यीनीहरुलाई आन्दोलनकै बलमा देश निकाला गर्न जरुरी छ । जनताहरुले यस्ता भ्रष्टहरुलाई बङलादेशका राष्ट्रपतीलाई लखेटे जस्तै लखेटन जरुरी छ । देश बचाउन जागेको जेन्जीलाई सबैले सहयोग समर्थन गर्न जरुरी छ ।

जेन्जी आन्दोलन वलीको अन्त्यको संकेत हो । भ्रष्टहरुको अन्त्यको शुभारम्भ हो । यो आट र सहासलाई सबैले सम्मान रसहयोग गरौ । जेनजी आन्दालन निरङकुशताको अन्त्य हो भनेर बुझौ । मृतक युवाहरुको न्यायका लागी एकजुट भएर लडौ । मृतक सबै जना प्रति हार्दिक श्रद्धान्जली ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन