"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

तस्करी रोक्न कारबाहीलाई प्रभावकारी बनाऔ

No data was found

Khabar Raftar

आजकाल जताततै तस्करी मौलाउदै गएको छ । सिमानामा कर छली गरेर आउने अबैध मालसामानको लेखा जोखा छैन । प्रहरीले दिन दिनै अबैधपमा करछली गरेर ल्याएको समानहरुलाई बरामद गरिनुले पनि जताततै तस्करी मौलाउदै गएको पुष्टि भएको छ । तस्करीमा सम्लग्न ब्उाक्तिहरु पक्राउ गर्न नसक्नु र सामानहरु बेबारिसे अबश्थामा भेटिनुले पनि सम्लग्नताको गन्ध आउने गरेको छ ।

सामान मात्र बरामद हुने ब्याक्ति पक्राउ नहुने अबश्था बढ्दै गएको छ । जसले गर्दा भन्सार कर्मचारी र प्रहरी प्रशासनको सम्लग्नाता हुन सक्ने आधारहरु देखिएका    छन । तस्करी रोक्ने निकाय आफै तस्करीमा सम्लग्न हुने गरेका घटनाहरु पनि पटक पटक सार्बजनीक हुदै आएका छन ।

तस्करीमा सम्लग्न जो सुकै होस कारबाहीको दायरामा ल्याउन जरुरी छ । आरोप लाग्ने वित्तिकै छानविनगरी दोषी देखिए कारबाही गर्न जरुरी छ । राजस्व चुहावट र भन्सार छली रोक्न कैलाली भन्सार कार्यालय सक्रिय हुन जरुरी छ । कैलाली भन्सार कार्यालयले यस्ता कार्यहरुमा निगरानी बढाएको छ ।

सामानहरु ठुलो परिणाम्मा जफत पनि गर्ने गरेको छ । तर सामान कस्को हो भन्ने थाह नहुनुले अन्यौलता सृजना गरेको छ । तस्करीमा सम्लग्न जो कोही भए पनि कारबाही गर्न जरुरी छ । बढ्दै गएको तस्करी रोक्न कारबाहीलाई प्रभावकारी बनाउन जरुरी छ । प्रहरी, कर्मचारी र नागरिक जोसुकै होस कारबाही गर्न जरुरी  छ ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन