"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

२१ मार्चको महत्व बुझौ

No data was found

Khabar Raftar

गोरा जातिले काला जातिहरु प्रति रंगभेद नीति लागु गरी काला जाति माथि व्यापक विभेद गर्न थाले पछि नेल्सन मन्डेलाको अगुवाईमा अफ्रिकामा भएको आन्दोलनको दिन २१ मार्चलाई संसार भरका उपेक्षित उत्पीडित बर्ग समुदायले मनाउदै आएका छन ।

२१ मार्च १९६० मा दक्षिण अफ्रिकाको सार्प्भिल्ले भन्ने ठाउँमा उक्त विभेदकारी नीतिका विरुद्धमा शान्तिपूर्ण रुपमा सडकमा निस्किएका हजारौ मानिसहरुको जुलुसलाई तानाशाही सरकारले दमन गर्दा ६९ जनाको ज्यान गएको दिनको सम्झनामा २१ मार्चलाई मनाउने गरिएको हो ।

अल्पसंख्यक गोरा सरकारले सन् १९४८मा काला जातिहरु प्रति गरेको दमनको घटना र आन्दोलनको सम्झनामा संंयुक्त राष्ट्रसंघले सो दिनलाई सन् १९६७ देखि अन्र्तराष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवसका रुपमा मनाउने घोषणा गरेपछि संसारभर यसलाई मनाउन थालिएको हो ।

राष्ट्रसंघले यो दिवसलाई कार्यान्वयन गरी पीडित पक्षलाई न्याय दिलाउन सन् १९६९ जनवरी देखि सबै किसिमका जातिय भेदभाव उन्मुलन गर्ने सम्वन्धी अन्र्तराष्ट्रिय महासन्धि (सर्ड) लागु गरेको थियो । नेपालले पनि १९७१ जनवरी ३० मा अनुमोदन गरी १९७१ मार्चबाट लागु गरेको छ । तर यो दिवश मनाईरहदा नेपालका दलित समुदायका समस्याहरु भने अझै ज्यूका त्यू रहेका छन । यसको महत्वलाई बुझेर दिवस मनाउन आवश्यक छ ।

सरकारी गैरसरकारी संस्थाहरुले समेत दिवसलाई खासै महत्व दिएको पाईदैन । झारो टार्ने हिसाबले मात्र दिवसलाई मनाउदै आएको पाईएको छ । यस बर्ष त दलित संघसंस्थाहरुले यो दिवसलाई माएका छैनन ।

दलित गैर सरकारी संस्थाहरुले डलर कमाउने उदेश्यसंग जोडेर दिवस मनाउने गरिएको भए पनि यस बर्ष मनाएका छैनन । डलर भए मनाउने होईन भने औपचारिक्ताका लागी मात्र दिवस मनाउनुको अर्थ छैन । दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन आवश्यक छ । जातिय विभेदसंग जोडेर हेर्दा दिवसको महत्व अत्यन्तै सान्दर्भिक रहेको छ । तसर्थ दिवसको महत्व बुझेर मनाउन आवश्यक छ । सबैखाले विभेदको अन्त्यका लागी २१ मार्च मनाउन आवश्यक छ ।

भर्खरै

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
बुढितोला पर्यटन महोत्सव सुरु
समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी
सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा
सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-04-30-at-17.05.53-1024x472

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प

death-pt2023-05-03-08-12-06

बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

IMG-20260430-WA0033

बुढितोला पर्यटन महोत्सव सुरु

ee70273c-a627-42de-86bd-85cad3f8cffa

समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी

8b332644-ac44-4ada-a89a-4eadaf365041

सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा

pakrau

सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ

pakrau-1

लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा