"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

राष्ट्रको लागी ज्यान गुमाउनेलाई सम्झने गरौ

No data was found

Khabar Raftar

भनिन्छ देश भक्त त मर्दैन चुथ्थै देश भए पनि, पती भक्त त मर्दैन पापी पती भए पनि, यो भनाई बास्तबमै यथार्त हो । देश जस्तो सुकै होस देशका लागी मर्ने मान्छे कहिल्यै मर्दैन । त्यस्तै पती जस्तो सुकै पापी भए पनि पती भक्त महिला कहिल्यै मर्दैन भन्ने कुरा सहि सावित हुदै गएका छन । आजकाल अलि फरक फरक दृष्यहरु देखिदै गएका छन ।

देशका निर्मातालाई विर्षने, परिवारको सम्बृद्धी र खुसीका लागी विदेश गएका श्रीमानहरुलाई धोका दिने कार्य हुलदै गएका छन । यध्यपी जसले गल्ती गरेका छन उनिहरुले कुनै न कुनै रुपमा सजाय पनि भुक्क्तान गर्दै आएका छन । समयले सबैलाई ठीक पार्दै पनि गएको छ ।

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको जन्म जयन्तीको सार्बजनीक विदा कटाएर अपमान गर्नेहरुले फेरी पृथ्बी जयन्तीमा सार्बजनीक विदा दिन बाध्य भएका छन । राष्ट्र निर्माता शाहकै कारण नेपाली भएको गर्वको ईतिहास हु“दाहु“दै पनि राष्ट्र निर्मातालाई विर्सनु गल्ती हो भन्ने कुरा सबैले स्विकार गर्नु आवश्यक छ ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेको नेपाललाई एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेको ईतिहा“स कसैले विर्सनु हु“दैन । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको दर्जा त्यतीकै दिईएको होईन भन्ने कुरा बुझन जरुरी छ ।

सरकारले २७ पुसमा पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिएर राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीको रुपमा देशभर मनाउदै आएको छ । पृथ्वी जयन्ती देशभर मनाउन जरुरी छ । देश र जनताको लागी लडेर ज्यान गुमाउने महान सहिदहरुलाई हामी सबैले सम्झन जरुरु िछ ।

राष्ट्र निर्मार्ता पृथ्वीनारायण शाहलाई मात्र होइन देशको लागी ज्यान गुमाउने सबैलाई हामीले सम्झिन जरुरी छ । देशले देश र जनताका लागी ज्यान गुमाउने सबै शहिदहरुलाई सम्झिन जरुरी छ । राष्ट्रको लागी ज्यान गुमाउने शहिदहरुलाई सबैले सम्झने गरौ ।

भर्खरै

बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने
भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो
ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान
लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत
बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन
अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह
बगर खेतीले गर्दा कञ्चनपुरका किसानको जीवनशैली बदलिँदै
उद्योग स्थापना गरी, रोजगार सृजना गरौ
कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

धेरै कमेन्ट गरिएको

बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

DAO Baitadi1698890869

बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने

Sima-gaurifanta-1

भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो

1

ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान

bhumihin-sukumbasi

लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत

डिभिजन-वन-कार्यालय

बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन

jilla-prasashan-kanchanpur

अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह

bagar kheti

बगर खेतीले गर्दा कञ्चनपुरका किसानको जीवनशैली बदलिँदै

cropped-cropped-khabar-raftar-2.png

उद्योग स्थापना गरी, रोजगार सृजना गरौ