"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

केलालीको घोडाघोडीमा विद्यालयको लेटरप्याडमा काठ तस्करी

No data was found

Khabar Raftar

माघ २२ धनगढी । कैलालीमा विद्यालयको लेटर प्याडमा काठ तस्करी हुने गरेको पाईएको छ । कैलालीको घोडाघोडी नगरपालीका वडा नम्बर ८ मा रहेको राष्ट्रिय माविको लेटरप्याडमा काठ तस्करी हुने गरेको पाईएको हो ।
शनिबार राष्ट्रिय माविको फोटोकपी गरिएको लेटर प्याडमा अध्यक्षले तोक लगाएको अबश्थामा ९ वटा गोलीया बरामद गरिएको बताइएको छ । घोडाघोडी नगरपालीका वडा नम्बर ८ तारानगरमा रहेको राष्ट्रिय माविको लेटरप्याडमा ब्याबश्थापन समितिका अध्यक्ष खगेन्द्र ठकुल्लाको हस्ताक्षर रहेको चिठीका आधारमा काठ तस्करी हुने गरेको पाईएको हो । स्थानियले अध्यक्ष कठायत, विद्यालयका प्रधानाध्यापक सुबोध कुमारु शर्मा र सामुदयिक बनका अध्यक्षको मीलीभगतमा काठ तस्करी हुने गरेको स्रोतले बताएको छ ।
यसबारेमा विद्यालय ब्याबश्थापन समितिका अध्यक्ष ठकुल्लाले विद्यालयको हल निर्माणका लागी सामुदायिक बनलाई काठ माग गरिएको बताउदै त्यो काठमै विद्यालय नपुगेर विचमै हराएको जानकारी पाएको बताए । उनले टेबुल बेन्चका लागी काठ माग गरिएको बताउदै जरही सामुदायिक बनले काठ नियन्त्रणमा लिएको भन्ने थाह पाएको बताए । उनले २०७७ सालमा काठका लागी जरही सामुदायिक बनलाई पत्रकाटेको स्विकार गर्दै यस बर्ष नकाटेको बताए । उनले लठुवा सामुदायिक बनलाई चिठी पठाएको बताउदै काठ अहिले पनि विद्यालयमा नपुगेको बताए । उनले विद्यालयले लठुवा सामुदायिक बनलाई लेखेको चिठीमा लठुवा काटेर जरही लेखेर बाटोबाटै सिङगै रुख गाएब गरिएको सुन्नमा आएको बताए । त्यसैरी विद्यालयका प्रधानाध्यापक सुबोध शर्माले घटनाबारे सुनेको बताउदै आफुलाई कुनै जानकारी नभएको बताए ।
जरही सामुदायिक बनका अध्यक्ष विर बहादुर साउँदलाई बुझन खोज्दा उनको मोबाईल स्विच अफ गरिएकाले सम्पर्क हुन सकेन । तर स्रोतले भने लठुवा सामुदायिक बन र मैनापोखरी सामुदायिक बनबाट ९ वटा र जरही सामुदायिक बनबाट ८ वटा गोलीया विद्यालयको लेटरप्याडमा तस्करी भएको पाईएको जानकारी गराएको छ ।
यस बारेमा डिभिजन बनकार्यालय पहलमानपुरलाई बुझदा शुक्रबार शव डिभिजन बन कार्यालय साढेपानीबाट सहायक बन अधिकृत सञ्जीव थापाको नेतृत्वमा गएको टोलीले काठ बरामद गरेको जानकारी गराउदै घटनाको अनुसन्धान भईरहेको जानकारी गराएको छ ।

भर्खरै

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
बुढितोला पर्यटन महोत्सव सुरु
समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी
सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा
सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-04-30-at-17.05.53-1024x472

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प

death-pt2023-05-03-08-12-06

बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

IMG-20260430-WA0033

बुढितोला पर्यटन महोत्सव सुरु

ee70273c-a627-42de-86bd-85cad3f8cffa

समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी

8b332644-ac44-4ada-a89a-4eadaf365041

सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा

pakrau

सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ

pakrau-1

लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा