जेठ १२ धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–६ खरुवाखेडा स्थित शितल सामुदायिक वन नजिकै रहेको खेतवारीमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन ।
सोमबार दिउँसो सोही ठाउँ बस्ने ४० वर्षीय खडक बोहरा मृत अवस्थामा भेटिएका हुन । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Post Views: 3


