"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीको मेलौलीका वासीन्दा ५० वर्ष देखि कर तिर्न डडेल्धुरा धाउन बाध्य

No data was found

Khabar Raftar

बैशाख ०८ धनगढी । सरकारी लाफरबाहीका कारण बैतडीको मेलौलीका स्थानीय बासिन्दा ५० बर्षदेखि कर तिर्न डडेल्धुरा धाउन बाध्य भएका छन । मेलौली नगरपालिका वडा नम्बर–८ का पाँच सय भन्दा बढी घर परिवार २०३२ साल देखि जग्गाको मालपोत कर बुझाउन डडेलधुरा धाउन बाध्य भएका हुन ।

स्थानीय तहको पुनर्संरचना भए पनि समस्या समाधान हुन सकेको छैन । सरकारी टोलीको लाफर्बाहीका कारण वडासँग सम्बन्धित लालपुर्जाको श्रेस्ता डडेलधुरामै रहेकाले विशालपुर क्षेत्रका किसानले कर तिर्न, कृषि फर्म दर्ता गर्न र चारकिल्ला प्रमाणित जस्ता कामका लागि डडेलधुरा जानुपर्ने बाध्यता रहेको छ ।

चुनावमा भने स्थानीय बासिन्दाले बैतडीकै उम्मेदवारलाई मतदान गर्दै आएका छन् । वडावासीको मतदाता नामावली पनि बैतडीमै रहेको छ । तर भोट बैतडीमा दिए पनि जग्गा कर र कारोबारका लागि डडेलधुरा जानुपर्ने बाध्यता कायमै रहेको मेलौलीका युवा महेशदत्त भट्टले बताए ।

समस्या समाधानका लागि पटक–पटक प्रदेश सरकार हुँदै सङ्घीय राजधानी काठमाडौँ सम्म धाउँदा पनि सुनुवाइ नभएको उनले बताए । तल्लोस्वराड क्षेत्र अन्तर्गत मेलौली नगरपालिका वडा नम्बर–८ मा पर्ने साविक विशालपुर गाविसका ३, ४, ५ र ६ नम्बर वडाका पाँच सय भन्दा बढी घरपरिवारले हालसम्म पनि डडेलधुराको भागेश्वर गाउँपालिका वडा नम्बर–३ स्थित वडा कार्यालयमा मालपोत कर बुझाउँदै आएको वडा अध्यक्ष तपेन्द्र विष्टले जानकारी गराएका छन ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए