"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

No data was found

Khabar Raftar

चैत्र २६ धनगढी, विरेन्द्र सिंह अयर । ए.एस. उडान फिल्म प्रोडक्सन, धनगढीको व्यानरमा निर्माण हुन लागेको थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न भएको छ । शुक्रबार धनगढीमा थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न भएको हो ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि.एन. जोशीले दिप प्रज्वलन गरी चलचित्रको व्यानर वाचन गरी शुभ मुहुत गरेका थिए । धनगढी स्थित वुद्ध मन्दिरको सभा हलमा सम्पन्न कार्यक्रममा चलचित्रका कलाकार प्राविधिकहरु लगाएत पुराना चलचित्रकर्मीको उपस्थिति रहेको थियो । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र दिल चुराके लैगिलो मोरको कथा÷पटकथा तथा निर्देशन राजकुमार श्रेष्ठले गर्ने भएका    छन ।

चलचित्र निर्माता अम्बिका प्रसाद आचार्यद्वारा निर्माण हुन लागेको यस चलचित्रमा गीत संगीत उमेश मुस्कान, द्वन्द्ध आर.के. श्री, छायांकन ः शिशिर चौधरी÷प्रकाश नागरी, नृत्य निर्देशक सियोन श्रेष्ठ, संवाद छविलाल कोपिला, श्रंगार रवि के.सी., सहायक निर्देशन मनोज थारु, अम्बिका प्रसाद आचार्य पोष्ट प्रोडक्सन, हमार म्युजिक पहुरा दाङले गर्ने भएको छ ।

चलचित्र दिल चुराके लैगिलो मोरमा प्रमुख कलाकारहरु मुकुन्द जि.सी., स्वस्तिका चौधरी, रामशरण महतो, एन.आर. रिमाल अम्बिका आचार्य प्रमुख भुमिकामा देखिने भएका छन । ग्रेसी श्रेष्ठको प्रस्तुती रहेको चलचित्र दिल चुराके लैगिलो मोरको छायांकन नया वर्ष २०८३ को शुभारभ्मसंगै पहिलो साता भित्र सुरु गर्ने निर्माण पक्षले जानकारी गराएको छ ।

शुभ मुहुर्त कार्यक्रमम अतिथीहरुले आ–आफ्नो मन्तव्य राखेका थिए । सु.प. कला प्रतिष्ठानका पूर्व अध्यक्ष राजकुमार जोशीले सुदूरपश्चिममा धेरै बर्ष यता चलचित्र निर्माण कार्यमा कमिआए पनि अब पुनः चलचित्र निर्माणकार्य अगाडी वढीरहेको बताए । यस अघि पनि केही फिल्महरुको मुहुर्त मात्र हुने तर निर्माण सम्पन्न नहुने कुरालाई उद्ध्रित गर्दै उनले यो चलचित्र पनि हात्ती आयो हात्ती आयो फुस्सा उखान जस्तै नवनोस भन्ने सुझाव दिए ।

चलचित्र पूर्ण रुपमा बनोस भन्दै उनले चलचित्रको पूर्ण सफलताको शुभकामना दिए । कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका उपकुलपति टि.एन. जोशीले सुदूरपश्चिममा यस पूर्व पनि थुप्रै चलचित्रहरु अर्पण, डोटेली चलचित्र, धन्य मायाजाल, गौरी, सौराई आदि निर्माण भईसकेको बताउदै अव वन्ने चलचित्रले पनि सुदूरपश्चिमको भाषा कला संस्कृतिको संरक्षण संम्बद्र्धन गर्न महत्वपूण भुमिका खेल्ने बताए । उनले सदैव आफ्नो साथ सहयोग रहने प्रतिबद्धता समेत जनाए ।

भर्खरै

बालविवाहमुक्त प्रदेश घोषणा गर्ने लक्ष्य सहित सुदूरपश्च्मि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र
बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु
अत्याधिक गर्मी बढेपछि विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थाले
सुदूरपश्चिम प्रदेशमा पाँचौँ पटक सरकार परिवर्तनको चर्चा
व्यक्ति अनुकूलतामा नभई देश र जनता प्रति उत्तरदायी भएर कानुनको कार्यान्वयन गरिनु पर्छः मुख्यमन्त्री शाह
कैलालीका ५३ वटा व्यावसायिक प्रतिष्ठानले कर नतिरेको खुलासा
निर्माण व्यवसायीबीच सुखडस्थित होटलमा झगडा हुँदा पाँच जना पक्राउ
कैलाली र कञ्चनपुरका सरकारी अस्पतालमा रेबिज सुइँको अभाव
यार्सागुम्बा सङ्कलन गर्न १ सय ३८ जनाले अनुमति लिए
कैलालीको कैलारी गाउपालीकामा खेतमा एक जना पुरुष मृत भेटिए

धेरै कमेन्ट गरिएको

बालविवाहमुक्त प्रदेश घोषणा गर्ने लक्ष्य सहित सुदूरपश्च्मि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bccdf1c2-0eaa-4dee-9f92-5b3213387148

बालविवाहमुक्त प्रदेश घोषणा गर्ने लक्ष्य सहित सुदूरपश्च्मि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र

IMG_20260526_162343.jpg

बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु

eb1ac3b9-96b8-4b7d-88e7-426dfbdd492d

अत्याधिक गर्मी बढेपछि विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थाले

sudur-pachim-cabinet_20230313075938

सुदूरपश्चिम प्रदेशमा पाँचौँ पटक सरकार परिवर्तनको चर्चा

Untitled-49

व्यक्ति अनुकूलतामा नभई देश र जनता प्रति उत्तरदायी भएर कानुनको कार्यान्वयन गरिनु पर्छः मुख्यमन्त्री शाह

266ab08d-14e5-4eaf-bf07-cc0d45be4fae

कैलालीका ५३ वटा व्यावसायिक प्रतिष्ठानले कर नतिरेको खुलासा

470210977_122190597560105476_4564053623791981695_n_0

निर्माण व्यवसायीबीच सुखडस्थित होटलमा झगडा हुँदा पाँच जना पक्राउ

rabies-sui

कैलाली र कञ्चनपुरका सरकारी अस्पतालमा रेबिज सुइँको अभाव