"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बढ्दो बसाइँसराइलाई रोक्न निती बनाएर अगाडी बढौ

No data was found

Khabar Raftar

सुविधा र विलासिता सबैलाई चाहिएको छ । मानीसहरुका लागी अहिले सुविधा र विलासित आवश्यक भई सकेको छ । त्यसैले मान्छेहरु सुविधा सम्पन्न स्थानमा बसाई सर्ने गरेका छन । बसाई साईको मुख्य कारण पनि विकास नै हो । मान्छेहरुले शिक्षा, स्वाशथ्य,यातायात र रोजगारका लागी बसाई सर्ने गरेका छन । खासगरी बसाई सराईले गर्दा पहाडी जिल्लाहरु रित्तीदै गएका छन भने तराईका जिल्लाहरु बाक्लीदै गएका छन ।

पहाडी जिल्लाहरुमा अहिले यातायात पनि पुगेको छ । ठाउ“ठाउ“मा कलेजहरु स्थापना पनि भएका छन । तर पनि शिक्षा आजन गर्न देशका शहरहरुमा मात्र नभई विदेश पस्नेहरुको संख्या बढ्दै गएको   छ । पानी ओरालो बगे झैं मानिसहरु अवसर र सुविधा खोज्दै बग्न थालेका छन । अवसर सहरकेन्द्रित भएकाले शहरमा जनघनत्व बढ्दै गएको छ । त्यसैले गाउ“बाट सहरतिर बसाई सर्नेको संख्या पनि बढ्दै गएको छ । बसाइसराइका कारण पहाडी जिल्लाहरुमा सदरमुकाममा मात्र मान्छेहरु बसोबास गरेको देख्न सकिन्छ । उनीहरु पनि दोहोरो बसाईमा रहेका छन ।

अधिकांस गा“उ बस्तिहरु खाली भईसकेका छन । अवसर र सुख सुविधा खोज्दै मान्छेहरु सहर केन्द्रित हुदै आएका छन । अझै आन्तरिक मात्र नभई वैदेशिक बसाइसराइ पनि बढ्दै जान थालेको छ । पढाइ, लेखाइ, शिक्षा, स्वास्थ्य, रोजगारीस“गस“गै प्राकृतिक विपद् लगायतका कारण बसाइसराइ भइरहेको छ । नेपालको तराई क्षेत्रमा बसाइँसराइले जनघनत्व बढ्दै गएको छ ।

खेतीयोग्य जमिन मासिदै गएको छ । बसाइसराइका कारण पिहाडी जिल्ला खाली हुने र तराईका जिल्लाहरुमा बस्ने ठाउ नहुने अबश्था सृजना हुने अबश्था देखिएको छ । त्यसैले सरकारले बसाईसराई रोक्ने योजना बनाउन आवश्यक छ । गाउ“मा भएका स्कूल र क्याम्पसहरुलाई गुणस्तरिय बनाउनुका साथै स्वाश्थ्य उपचारलाई प्रभावकारी बनाउन जरुरी छ ।

कृषीलाई प्राथमीकतामा राखेर किसानलाई प्रोत्साहनका योजनाहरु बनाउन जरुरी छ । पहाड र तराईका जिल्लाहरुमा दिईने सरकारी सेवा सुविधालाई अलग अलग राखेर बयाश्थापन गर्न जरुरी छ । पहाड केन्द्रित योजना बनाएर पहाडलाई पहिलो प्राथमीकतामा राख्न जरुरी छ ।

पहाडमा बसेर कृषी, ब्याबसाय जस्ता आयमुलक काम गर्नेहरुलाई सरकारले उचित अनुदानको ब्याबश्था गर्न आवश्यक    छ । बसाइसराइ रोक्न विशेष योजना बनाएर कार्यान्वयन गर्न जरुरी छ । गाउ“बाट सहर र सहरबाट विदेश हुने गरेको बसाइसराइ रोक्न सकिएन भने देशले विकास र समृद्धि हासिल गर्न नसक्ने भएकाले सरकार सचेत हुन जरुरी छ । बढ्दो बसाइँसराइलाई रोक्न नितीसंगै योजना बनाएर अगाडी बढ्न जरुरी छ ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए