"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नागरिक जिम्मेवार बनौ

No data was found

Khabar Raftar

सबै भन्दा पहिले नागरिक जिम्मेवार बन्न जरुरी छ । नागरिक जिम्मेवार बने सरकार सञ्चालकहरु पनि जिम्मेवार बन्न सकिने भएकाले सबै भन्दा पहिले नागरिक जिम्मेवार बन्न जरुरी छ । नागरिककै कारण राजनीतिक दलहरू जनता प्रति जवाफदेही बन्न सकेका छैनन । सरकार सञ्चालकहरु भ्रष्ट बन्दै गएका छन । त्यसैले हामी नागरिकहरु जिम्मेवार बन्न जरुरी छ । राजनीतिक दल खराब हुनुमा राजनीतिक दल मात्र नभई नागरिकहरु पनि दोषी छन । नागरिकहरुले आफ्नो भूमिका बिर्सिएकै कारण राजनीतिक दलका नेताहरु निरङ्कुश बन्दै गएका छन ।

राजनीतिक दलले गर्ने भ्रष्टाचार नियन्त्रण गर्न नागरिकले खबरदारी गर्न जरुरी छ । भ्रष्टाचार सम्बन्धी जानकारी राख्नुका साथै अरूलाई पनि जानकार बनाउन जरुरी छ । स्वतन्त्र र निष्पक्ष रुपमा योग्य र इमानदार उम्मेदवारलाई मतदान गर्न जरुरी छ । दलका नाम्मा नभई राम्रा ब्याक्तिहरुलाई मतदान गर्न जरुरी छ । असल नेता चयन गर्नु नागरिकको अधिकार पनि हो । निष्पक्ष नेपाली नागरिक भन्दा पनि कार्यकर्ता बढी भएकाले पनि समस्या भएको छ ।

पार्टीका कार्यकर्ताहर्रु देशप्रति नभई दलप्रति जिम्मेवार हुने गरेकाले पनि समस्या हुने गरेकोछ । जसले गर्दा राजनीतिक दलका नेताहरु भ्रष्ट बन्दै गएका छन । भ्रष्ट नेताहरूलाई अस्वीकार गर्दै कार्यकर्ताहरु पनि देश र जनता प्रति उत्तरदायी बन्न जरुरी छ । नेपाली नागरिक भएको कर्तव्य पूरा गर्न जरुरी छ । नागरिकले सरकार र राजनीतिक दलहरूको गतिविधिमा निगरानी राख्न जरुरी छ । सूचनाको अधिकार प्रयोगमा चासो राख्नुका साथै नागरिकले कानुनी प्रक्रिया मार्फत भ्रष्टाचार विरुद्ध बोल्न जरुरी छ । भ्रष्टाचार नियन्त्रण गर्न नागरिक समाज सक्रिय हुन जरुरी छ ।

भ्रष्टाचार नियन्त्रण गर्ने आयोग वा सम्बन्धित निकायमा मुद्दा दर्ता गरेर भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन सक्रिय भूमीका नागरिकले खेल्न आवश्यक छ । सामाजिक सुधारका लागि नागरिकहरुनै सक्रिय हुन जरुरी छ । भ्रष्ट गतिविधिहरूको विरोध गर्नुका साथै गैरकानुनी काममा संलग्नहरुका विरुद्ध आवाज उठाउन पनि नागरिकको कर्तव्य हो । त्यसैले सबै भन्दा पहिले नागरिक जिम्मेवार बनौ ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए