"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विकास निर्माणमा नागरिक र सरकार जिम्मेवार बनौ

No data was found

Khabar Raftar

ठेकेदारको लाफरबाहीका कारण देशका थुप्रै योजनाहरु अलपत्र परेका छन । जसका कारण नागरिकले सास्ती खेप्नु परेको छ भने देश विकासको गतीअबरोध हुने गरेको छ । सरकारको लगानी बालुवाको पानी बरबर हुँदै आएको छ । तर पनि हामी अहिले पनि ठेकेदारकै भर परिरहेका छौ । काम अलपत्र छोड्ने ठेकेदारलाई हामीले कहिल्यै कारबाही भएको देख्न पाएका छैनौ । बरु म्याद थपेको थपै गरेको देखेका छौ ।

काम अलपत्र पार्ने ठेकेदारले नै फेरी काम पाएको देखेका छौ । यो भन्दा अरु ठूलो विडम्बना के होला देशमा प्रश्न चिन्ह खडा भएको छ । नहोस पनि कसरी गल्ती माथी गल्ती गर्दा पनि जन्ताको करले तलब खाने कर्मचारीहरुले ठेकेदारबाटै कमीशन खानथाले पछि ठेकेदारको बचाउ गर्नै पर्ने अबश्था छ । ठेक्का लिएर समयमै काम नसक्ने सम्पर्क विहीन हुने ठेकेदारहरुलाई कारबाही हुनु पर्ने भए पनि अहिले सम्म भएको कुनै नजिर छैन ।

सबैको मीलीमतोमा यस्ता कार्यहरु हुँदै आएको कुरा जनताले राम्रोसंग बुझेका छन । सरकारी कार्यालयबाटै ठेकेदारबाट प्रतीशतमा कमीशन ठाडै मागीन्छ । घटीघटाउमा ठेक्का कबोल गरिन्छ । कार्यालय देखि नेता कार्यकर्ता अन्य को कोलाई हो ठेकेदारले पैसा बाडन थाले पछि ठेकेदार भाग्ने नै भयो ।

ठेकेदार भाग्ने अबश्था कसले बनायो भन्ने कुरा बुझेर यस्ता कार्यहरुको विरुद्ध उत्रिन आवश्यक छ । जे सुकै होस काम लिई सके पछि अलपत्र पार्ने ठेकेदार र ठेकेदारबाट कमीशन माग गर्ने कर्मचारी सबैलाई कारबाही गर्न आवश्यक छ ।

ठेकेदारलाई जवाफदेही सरकाले नै बनाउने हो । जनताले त्यस्को निगरानी गर्ने हो । कमी कम्जोरी र गल्ति औल्याउने हो । सरकारले गलत गर्ने जोसुकै ठेकेदार भए पनि कारबाहीको दायरामा ल्याउने हो । कारबाही गर्ने हो । समयमै गुणस्तरिय विकास निर्माणका काम सम्पन्न गर्न कर्मचारी, नागरिक र सरकार जिम्मेवार बन्न जरुरी छ ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए