"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेपाली कांग्रेस भित्र बैधानीकताको प्रश्न ?

No data was found

Khabar Raftar

देशको पुरानो सबै भन्दा ठूलो दल नेपाली कांग्रेसमा अहिले बैधानीकताको प्रश्न खडा भएको छ । राष्ट्रियता खत्रामा परेका बेला नेपाली कांग्रेसमा समस्या आउनु राम्रो विषय होईन । नियमीत अधिबेशन बैशाखमा गर्ने निर्णय गरीसकेको कांग्रेसमा एकाएक महासचिप द्वयल विशेष महाधीबेशन बोलाए पछि आपसी मतभेद बढेको छ ।

विशेष महाधीबेशनले गगनथापालाई सभापती चयन गरेको छ भने संस्थापन कांग्रेसले महासचिव गगन थापा, विश्व प्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पा“चवर्षको लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । विशेष महाधिवेशनले सभापतिमा गगन थापालाई चयन गरेर नया“ केन्द्रिय समिति बनाएको छ ।

देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले नेतृत्व परिवर्तन गरेका छन । दुईटै पक्षले डण्डा चलाए पछि अहिले कांग्रेस बैधानीकताको बहस चलेको छ । कसैले विशेष महाधीबेशनले चुनेको समिति बैधानीह हुने तर्क गरेका छन भने कसैले बैशाखमा अधिबेशन गर्ने निर्णय विपरित गगनथापाहरुले विशेष महाधीबेशन बोलाएकाले सभापती शेर बहादुर देउबा पक्ष बैधानीक हुने तर्क गरेका छन ।

एउटा पक्षले सभापती लगायतको ठुलो पार्टीपक्तिलाई लत्याएर गरिएको विशेष महाधीबेशनले अर्थ नराखे पछि नेपाली कांग्रेस पार्टी फुटने निश्चित छ । नेपाली कांग्रेस पार्टी फुटको संघारमा पुगेको मान्न सकिन्छ । कांग्रेस केन्द्रीय समितिले थापा लगायतका नेताहरूलाई अनुशासन उल्लंघन गरेको अभियोगमा कारबाही गरेको छ । बैशाखमा महाधीबेशन गर्ने आफैले गरेको निर्णय विपरित एकाएक विशेष महाधीबेशन बोलाउनु अनुशासनको उल्लंघन नै हो ।

नियमित महाधिवेशनका लागि वैशाखको अन्तिम साता मिति पनि केन्द्रीय कार्यसमितिले तय गरी सकेको अबश्थामा बोलाईएको विशेष महाधिवेशनले चयन गरेको केन्द्रिय समितिकोे बैधानीकता नहुन सक्छ । त्यसैमा महाधीबेशन प्रतिनीधि नभएका सदस्यहरुलाई समेत बोलाइएर बहुमत पु¥याएका समाचाहरु पनि आईसकेका छन ।

नियमीत महाधिवेशनको माग गरिनु स्वभाविक भए पनि निर्बाचनमा होमीनु पर्ने अबश्थामा बोलाईएको विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई निश्चित रुपमा नोक्सान गर्ने छ । अहिले नेपाली कांग्रेस पार्टी भित्र बैधानीकताको प्रश्न ? चिन्ह खडा भएको छ । दुईवटा पक्ष्ँ मध्ये जसले बैधानकिता पाए पनि नेपाली कांग्रेस अबश्य कम्जोर बन्ने छ । त्यसैले कांग्रेस एकढिक्का भएर अगाडी बढ्न बर्तमान अबश्थामा देउवालाई सभापती मानेर अगाडी बढ्न आवश्यक छ ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए