"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दलित सशक्तीकरण ऐन लक्षित बर्गको पहु“चमा हुनु पर्छ

No data was found

Khabar Raftar

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको दलित सशक्तीकरण ऐन २०७८ कार्यान्वयन नगरी संदनमा संशोधनका लागी संशोधन विधेयक पेश गरिएको छ । २०७९ साल बैशाख २२ गते प्रमाणीकरण गरिएको दलित सशक्तीकरण ऐन संशोधन विधेयकपेश गरिनु दलित समुदायका लागी दुखद विषय    हो । ऐन संशोधनले प्रदेश सरकारको दलित समुदाय प्रतिको दृष्टिकोण प्रस्ट भएको छ ।

ऐन संशोधनमा लैजानुले सदियौ बर्ष देखि विभेद सहदै आएका समुदायलाई अझै विभेद गर्ने काम भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले गरेको विभेद प्रस्ट भएको छ । एउटै समयमा पेश भएको युवा तथा खेल्कुद विकास ऐन कार्यान्वयन गरिनु र दलित सशक्तीकरण ऐन संशोधनमा लैजानुले यो कुराको पुष्टि गरेको छ । ऐन कानुनहरु संशोधन हुदैनन भन्ने कुरा होईन ।

कार्यान्वयनमा लैजादा आउने समस्यालाई मध्यनजर गर्दै संशोधन गर्न सकिन्छ । प्रदेश सरकारले गहन छल्फल गरेर पारित गरेको ऐनलाई कर्मचारिहरुले आफ्नो स्वार्थ सिद्ध गर्ने उदेश्यले दलितका अधिकारहरु कटौती गर्ने गरी संशोधन गर्न लागेको विषय प्रति दलित समुदायको घोर आपत्ती छ । दलित सशक्तीकरण‘ऐन पारित भएको ४ बर्ष सम्म पनि कार्यान्वयन नभई संशोधनका लागी पेश गरिनुले दलित समुदाय माथी विभेद भएको छ ।

यस्ता विभेद विरुद्ध सिङगो दलित समुदाय एकजुट हुन जरुरी छ । सदनमा ३ जना प्रदेश सभा सदस्यले जती बोले पनि बहुमतको बलमा दलितका आवाज नसुनिएको उनिहरुले बोल्दै आएका छन । यदी त्यसो हो भने लक्षीत बर्ग समुदायको लागी बनेको ऐन कानुन त्यो बर्ग समुदायको हितमा ह“दैन भने कानुन बन्नुको अर्थ हुदैन भनेर प्रदेश सरकारले बुझन जरुरी छ ।

ऐन कार्यान्वयनका लागी अथक प्रयास गरेका दलित समुदायका आवाजहरुलाई दबाईएको छ । यसरी जबरजस्ती गरेर बनाईने ऐन समुदाएका पक्षमा आउदैन भन्ने विषयमा दलित समुदाय सचेत छन । त्यसैले उनीहरुले खबरदारी गर्दै आएका छन । भनेर राख्दा पनि हुने बताए । जे सुकै होस संशोधनका लागी पेश गरिएको विद्येक चाडै पारित गरी कार्यान्वयनमा ल्याउन जरुरी छ । लक्षीत समुदायलाई अपन्वत्व महशुस हुने गरी, लक्षित बर्गको पहु“चमा हुने गरी ऐन संशोधन गर्न आवश्यक छ । अन्यथा ऐनको कुनै महत्व हुने छैन ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए