"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अतीगरे खती हुन्छ, उखान चरितार्थ

No data was found

Khabar Raftar

अतिगरे खती हुन्छ भन्ने उखान अहिले चरितार्थ भएको छ । जेन्जी पुस्ताले गरेको आन्दोलनले नेपालमा कब्जा जमाएको छ । सोमबार गरेको जेनजीको आन्दालनमा सरकारले चरम दमनसंगै नरसम्हार मचाएपछि सरकारको अन्त्य भएको छ । प्रधान मन्त्री केपी शर्मावली राजीनामा दिएर भागेका छन । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर फरार भएका छन । आक्रामक भिडले निरङकुश बन्दै गएको सरकारको पत्तासाफ गरेको छ ।

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणा देउवालाई कुटपीट गरिएको छ । उनीहरुका घरमा आगजनी गरिएको छ । केपी ओलीको घरमा पनि आगजनी गरिएको छ । नेताहरुलाई ज्यान जोगाउन मुश्किल भएको छ । जनताले चाहे के हुदैन भनेर भ्रष्ट नेताहरुले बुझन जरुरी छ । जनतालाई दमन गर्नुको प्रतिफल के हुन्छ भनेर बुझन जरुरी छ ।

देशका दुई ठुला दलको तानाशाही सरकारको दशा के भयो सबैले लोक हसाउने गरी देखि सकेका   छन । ईतिहासमा भदौ २३ र २४ गतेलाई विश्वले सम्झने छ । खासगरी प्रधान मन्त्री केपीवलीको तानाशाही प्रबृतीले उनको अन्त्य भएको छ । त्यो पनि ईतिहासकै कलंङकित प्रधानमन्त्रीका रुपमा । त्यसैगरी ईतिहासकै कलंकित गृहमन्त्रीको रुपमा रमेश लेखकको अन्तीम दिन भएको छ ।

जनतालाई सामान्य मान्ने जे गरे पनि हुन्छ भन्ने दुई तिर्हाइको दम्भ देखाउने सरकारलेजनताको ताकतलाई अब त राम्ररी बुझे होलान । सामान्य शान्तीपूर्ण आन्दोलनमा गोली प्रहार गरेको प्रतिफल मीठो मानी खादै होलान । दे तिम्रा बाउको मात्र होईन हाम्रो पनि हो भन्ने जनताले दिएको गतीलो झापड दिएका छन । अतीगरे खती हुन्छ, भन्ने उखानलाई सम्झेर काम गरेको भए सायद आज यो दिन आउदैन थियो होला । त्यसैले जनता जनार्दन भन्ने कुरा कहिल्यै नविर्सनु । सबै भ्रष्ट नेताहरुलाई चेतना भया ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन