"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मौलिक चाड पर्बको संरक्षण र सम्बर्दन गरौ

No data was found

Khabar Raftar

परम्परागत रुपमा चलिआएका चाडपवलाई हामीले मनाउदै आएका छौ । हाम्रा सम्पती मौलिक चाड पर्बलाई यसरी नै मनाउदै बचाउन पनि जरुरी छ । विदेशी संस्कार परम्पराले जरा गाड्दै गएको हाम्रो समाजमा दशै, तिहार, गौरा, र कृष्ण जन्माष्टमी जस्ता पर्बहरुको मौलिकता कायम राख्ने गरी मनाउन जरुरी छ । गौरा पर्ब भरखरै सकिएको छ ।

कृष्ण जन्माष्टमी भखरै सकिएको छ । हिन्दु परम्परापरा अनुसार मनाउदै आएका चाडपर्बहरुसगै अन्य समुदायले मनाउने चाडपर्बहरुलाई पनि हामीले सम्मानजनक तरिकाले लिन जरुरी छ । उनीहरुले पनि आफ्ना चाडपर्बहरुलाई बचाउन जरुरी   छ । चाडपर्वले सबैलाई कुनै न कुनै रुपमा प्रभाव पार्ने नेपाली समाजको महत्वपूर्ण विशेषता हो ।

नेपाली समाजमा मात्र नभई विश्वका विभिन्न मानव सभ्यतालाई हेर्ने हो भने त्यहाँको विशेषता अनुसार मनाइने चाडपर्व–संस्कृतिमा मानिसहरु रमाएको देख्न सकिन्छ । चाडपर्वलाई ऐतिहासिक कोणबाट हेर्ने हो भने समाज विकासको क्रममा आवश्यकता अनुसार मानवले सिर्जना गरेकाले समय अनुसार खराव कुराको सुधार पनि आवश्यक छ । संस्कृति, धर्म, संस्कार र चाडपर्ब मानिसलाई समाजमा जोड्नका लागि बनाइएका हुन् भनेर हामीले बुझन जरुरी छ ।

हाम्रा संस्कृतिको निरन्तरतासंगै राष्ट्रिय एकतालाई अझ बलियो बनाउन जरुरी छ । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले विभिन्न समुदायले मनाउने चाडपर्व प्रति परस्पर सद्भाव र सम्मानको व्यवहार हुनु जरुरी छ ।

मौलिकतालाई नगुमाई सभ्यता, संस्कृतिलाई परिमार्जन गर्न पनि जरुरी छ । हाम्रा सम्पती मौलिक चाड पर्बलाई बचाउन जरुरी छ । मौलिक चाड पर्बको संरक्षण र सम्बर्दन गर्न जरुरी छ ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन