"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विपन्न बर्ग समुदायका समस्या समेटेर नीति तथा कार्यक्रम बनाऔ

No data was found

Khabar Raftar

सरकारले बनाउने नीति तथा कार्यक्रममा विपन्न बर्ग समुदायका समस्या अटाउन जरुरी छ । विपन्न बर्ग समुदायका समस्या समेटेर नीति तथा कार्यक्रम बनाउन जरुरी छ । सरकारले हरेक बर्ष नीति तथा कार्यक्रम बनाउने गरेको छ । नीति तथा कार्यक्रममा सरकारले गर्ने कामहरु समाबेश गरिएका हुन्छन । शिक्षा, स्वास्थ्य, बेरोजगारी समस्या समाधान, समावेशी विकास र पूर्वाधार निर्माण जस्ता विषयमा सरकार योजनका साथ अगाडी बढ्न जरुरी छ ।

प्रत्येक वर्षको नीति तथा कार्यक्रममा गरिव विपन्न बर्ग समुदायलाई माथी उकास्ने योजनाहरु समेटन जरुरी छ । नीति बनाउने मात्र नभई नीतिलाई कार्यान्वयन गर्न बजेटको समेट ब्याबश्था गरिनु पर्दछ । नीति कार्यान्वयन गर्ने प्रशासकहरूमा जिम्मेवारीपन बोध हुन जरुरी छ ।

सरकारले नीति कार्यान्वयनमा इच्छाशक्ति देखाउन जरुरी छ । कागजमा बनाएर राख्ने र कार्यान्वयन नगर्ने भए पछि त्यसको अर्थ नहुने भएकाले राज्य सञ्चालकले गम्भिरताकासाथ लिन जरुरी छ । नीति तथा कार्यक्रमको कार्यान्वयन ईमान्दारीका साथ गर्न जरुरी छ । सुदूरपश्चिम प्रदेशका कतीपय पालीकाहरुले नीति तथा कार्यक्रम सार्बजनीक गरी सकेका छन भने कतीपयले गर्ने तयारी गरि रहेका छन ।

सुदूरपश्चिम प्रदेशका मात्रै नभई स्थानीय प्रदेश र संघीय सरकारले बर्षौ बर्ष देखि पछाडी पारिएको समुदायलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाउन जरुरी
छ । त्यसलाई कार्यान्वयन गर्न बजेट छुट्याउन जरुरी छ ।

योजना निर्माणमा जनताको आवश्यकता र आवाज समावेश गरि प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक छ । सरकारले नीति निर्माणसंगै स्पष्ट कार्ययोजना बनाएर जिम्मेवारीका साथ काम गर्न जरुरी छ । नीति तथा कार्यक्रममा समेटिएका विषयहरु लक्षीत बर्गको हितमा हुन आवश्यक छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान