"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिमका तीन वटा जिल्लाबाट अवैध सामान मरामद

No data was found

Khabar Raftar

पौष २९ धनगढी । सुदूरपश्चिम प्रदेशका तीन वटा जिल्लाबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । कैलाली, कञ्चनपुर र बैतडीबाट प्रहरीले आइतबार ३ लाख ५४ हजार ४ सय १० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर– २ सिशापोष्ट नजिक र गोदावरी नगरपालिका वडा नम्बर– ४ बनदेबीबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख २१ हजार ६ सय ८० रुपैयाँ बराबरको चिनी, मिस्री, मिठाई, बेसनको पिठो, पानी पुरी, सुट पिस, स्विटर, दोपट्टा, प्लाजु, मेक्सि लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

त्यसैगरी कञ्चनपुरबाट २ लाख १२ हजार २ सय ५० रुपैयाँ मूल्य बराबरको चिनी, अचार, खाने तेल, दाल, पिठो, साइकलका सामान, प्लास्टिक झिल्ली, विभिन्न किसिमका कपडा, तराकारी, किरानाका सामान, मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस्तै बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर– ६ सेरा स्थित महाकाली नदीको किनारबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका २० हजार ४ सय ८० बराबरको २ क्विन्टल चिनी नियन्त्रण गरिएको प्रहरीको भनाइ छ । तीनै जिल्लामा बरामद गरिएको सबै सामान बेवारिसे अवस्थामा भेटिएकोे प्रहरीले जानकारी गराएको छ ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन