"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

स्थानीय निर्बाचनमा दलित महिलाको सार्थक सहभागीता आवश्यक

Khabar Raftar

स्थानीय निर्बाचन नजिकीदै गर्दा चुनावी सरगर्मी बढ्दै गएको छ । चुनावमा उम्मेदारी दिनका लागी धेरैजसोले पार्टी भीत्र ईच्छा ब्यक्त पनि गर्दै आएका छन । स्थानिय निर्बाचनमा दलित महिलाको अर्थपूर्ण सहभागिताका लागी पार्टीहरुले गम्भिर भएर सोच्न पनि आवश्यक छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

दलित कोटा पुरा गर्ने मात्र नभई दलित समुदायलाई शसक्त बनाउने अर्थपूर्ण सहभागीताका लागी सबैले सोच्न आवश्यक छ । दलित महिलाहरुलाई वडा सदस्य मात्र नभई नेतृत्वमा समेत स्थान दिन आवश्यक छ । उनिहरुलाई नेतृत्वमा पु¥याउन सके दलित समुदायको स्तर उठ्न सक्ने भएकाले हरेक क्षेत्रमा उनिहरुलाई सार्थक सहभागीता गष्राउन आवश्यक छ ।

ईच्छा जाहेर गर्ने दलित महिलाहरुले पनि आफ्नो अडान कायम राख्न आवश्यक छ । पार्टीहरुले पनि ल्याप्चे ठोक्ने महिलाहरुलाई नभई सक्षम महिलाहरुलाई अगाडी सार्न आवश्यक छ । आफ्नो होईन समाजको समाजप्रेमी र विकास प्रेमीलाई स्थान दिन आवश्यक छ ।

पाटीहरुले पनि बाहिर देखाउने र भित्र गर्ने कार्य एउटै बनाउन जरुरी छ । तेरो मेरो नभनि समाज बदल्न सक्ने समाजका लागी केही गर्न सक्ने महिलाहरुलाई निर्बाचनमा उम्मेदार बनाउन आवश्यक छ । स्थानीय निर्बाचनमा दलित महिलाको सार्थक सहभागीता गराउन आवश्यक छ ।

स्थानीय निर्बाचनमा समाजलाई बुझन सक्ने समाजका पीडासंग एकाकार हुन सक्ने दुरदर्शी क्षमताको दलित महिलालाई सबै पार्टीहरुले उम्मेदार बनाउन जरुरी छ । स्वयं उम्मेदारहरुले पनि सक्षमताको परिचय दिन जरुरी छ ।

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ
सुदूरपश्चिमको धनगढीमा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धेरै कमेन्ट गरिएको

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

1

डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना