"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

उधम विकास सहजकर्ता संघको अध्यक्षमा जप्रेल

No data was found

Khabar Raftar

शितल स्नेही चैत्र १९ बझाङ । बझाङ जिल्ला उधम विकास सहजकर्ता संघको अध्यक्षमा दशरथ जप्रेललाई चयन गरिएको छ ।
बझाङ जिल्लामा रहेका सम्पूर्ण उधम विकास सहजकर्ताहरुको हकहित र अधिकारको निमित्त गठन भएको संघमा साविकका अध्यक्ष नरेश बहादुर जेठाराको कार्य व्यस्तताको कारण संघलाई अझ वढि सशक्त र वलियो वनाउने उद्येश्यले शुक्रबार जप्रेललाई चयन गरिएको हो ।
वझाङ जिल्लाका १२ वटा स्थानियतहरु मध्ये १० वटा स्थानिय तहमा २÷२ जना र २ वटा स्थानिय तहमा १÷१ जना उद्यम विकास सहजकर्ता र १ जना घरेलु कार्यालयका गरी ५ जना कर्मचारी कार्यरत रहेका छन ।

संघले अन्य आय आर्जनका क्रियाकलाप,उद्यमको क्षेत्रको उद्यमशिलता तालिम,विभिन्न सीप विकास तालिम र व्यवसायिक योजना प्रस्तावना तयारको काम गर्नुका साथै व्यवसायिक स्रोत,सम्भावना अध्यन लगायतको काम पनि गर्दैेआएको बताईएको छ ।

उद्यम विकास सहजकर्ता संघ उद्यम क्षेत्रमा काम गर्ने संस्था भएकोले स्थानीय र अन्य सरकारी तथा गैर सरकारी संस्थाले उद्यमशिलता तालिम, सीप तालिम र आय आर्जनका काम दिए दक्ष र गुणस्तरिय सीप दिन तयार रहेको अध्यक्ष जप्रेलले बताएउनु भएको छ् । यस्तै प्रत्येक जिल्लामा संघ गठित गरेर राष्टिय उधम विकास सहजकर्ता महासंघ गठन भएको उनले
बताए ।

महासंघले उद्यम विकास सहजकर्ताहरुको अधिकार को निम्ति पनि लडिरहेको वझाङ जिल्ला उधम विकास संघका सचिब प्रदिप कुमार खड्काले जानकारी गराएका छन ।

 

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान