"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

२१ मार्चको महत्व बुझौ

Khabar Raftar

गोरा जातिले काला जातिहरु प्रति रंगभेद नीति लागु गरी काला जाति माथि व्यापक विभेद गर्न थाले पछि नेल्सन मन्डेलाको अगुवाईमा अफ्रिकामा भएको आन्दोलनको दिन २१ मार्चलाई संसार भरका उपेक्षित उत्पीडित बर्ग समुदायले मनाउदै आएका छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

२१ मार्च १९६० मा दक्षिण अफ्रिकाको सार्प्भिल्ले भन्ने ठाउँमा उक्त विभेदकारी नीतिका विरुद्धमा शान्तिपूर्ण रुपमा सडकमा निस्किएका हजारौ मानिसहरुको जुलुसलाई तानाशाही सरकारले दमन गर्दा ६९ जनाको ज्यान गएको दिनको सम्झनामा २१ मार्चलाई मनाउने गरिएको हो ।

अल्पसंख्यक गोरा सरकारले सन् १९४८मा काला जातिहरु प्रति गरेको दमनको घटना र आन्दोलनको सम्झनामा संंयुक्त राष्ट्रसंघले सो दिनलाई सन् १९६७ देखि अन्र्तराष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवसका रुपमा मनाउने घोषणा गरेपछि संसारभर यसलाई मनाउन थालिएको हो ।

राष्ट्रसंघले यो दिवसलाई कार्यान्वयन गरी पीडित पक्षलाई न्याय दिलाउन सन् १९६९ जनवरी देखि सबै किसिमका जातिय भेदभाव उन्मुलन गर्ने सम्वन्धी अन्र्तराष्ट्रिय महासन्धि (सर्ड) लागु गरेको थियो । नेपालले पनि १९७१ जनवरी ३० मा अनुमोदन गरी १९७१ मार्चबाट लागु गरेको छ । तर यो दिवश मनाईरहदा नेपालका दलित समुदायका समस्याहरु भने अझै ज्यूका त्यू रहेका छन । यसको महत्वलाई बुझेर दिवस मनाउन आवश्यक छ ।

सरकारी गैरसरकारी संस्थाहरुले समेत दिवसलाई खासै महत्व दिएको पाईदैन । झारो टार्ने हिसाबले मात्र दिवसलाई मनाउदै आएको पाईएको छ । यस बर्ष त दलित संघसंस्थाहरुले यो दिवसलाई माएका छैनन ।

दलित गैर सरकारी संस्थाहरुले डलर कमाउने उदेश्यसंग जोडेर दिवस मनाउने गरिएको भए पनि यस बर्ष मनाएका छैनन । डलर भए मनाउने होईन भने औपचारिक्ताका लागी मात्र दिवस मनाउनुको अर्थ छैन । दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन आवश्यक छ । जातिय विभेदसंग जोडेर हेर्दा दिवसको महत्व अत्यन्तै सान्दर्भिक रहेको छ । तसर्थ दिवसको महत्व बुझेर मनाउन आवश्यक छ । सबैखाले विभेदको अन्त्यका लागी २१ मार्च मनाउन आवश्यक छ ।

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ