"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गरेका बेनेटको निधन

No data was found

Khabar Raftar

एजेन्सी, सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको निधन भएको छ। युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा मङ्गलबार दिउँसो ५७ वर्षीय डेभिड बेनेटको मृत्यु भएको हो। उनमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु गत जनवरीमा प्रत्यारोपण गरिएको थियो।

सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको यो नै विश्वमा पहिलो घटना हो। अस्पतालका अधिकारीहरूले थप परीक्षण बाँकी रहेकाले उनको मृत्युको कारणबारे बोल्न चाहेनन्।

पछिल्ला दिन उनको अवस्था बिग्रिइरहेको थियो। ुयो शल्यक्रियाले काम गर्दैन भन्ने बुबालाई थाहा थियो तर यो नयाँ प्रयोगका लागि चिकित्सा समुदायप्रति आभारी हुनुहुन्थ्यो,ु बेनेटका छोरा डेभिड बेनेट जुनियरले भने , ‘खासमा त्यो ‘चमत्कार’ नै भएको थियो।

उनको प्रत्यारोपण प्रक्रियामा सामेल चिकित्सकहरुले बेनेटलाई साहसी व्यक्ति भनेका छन्। ‘उहाँले चिकित्सा विज्ञानलाई अगाडि बढाउन ठूलो योगदान पुर्‍याउनुभएको छ,’ उनीहरुले भनेका छन्।

गम्भीर हृदय रोगबाट ग्रसित बेनेटले मानव मुटु लिन अस्वीकार गर्दै आएकामा गत जनवरीमा सुँगुरको प्रयोगात्मक परीक्षणका लागि सहमति दिएका थिए।

भर्खरै

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
बुढितोला पर्यटन महोत्सव सुरु
समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी
सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा
सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-04-30-at-17.05.53-1024x472

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प

death-pt2023-05-03-08-12-06

बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

IMG-20260430-WA0033

बुढितोला पर्यटन महोत्सव सुरु

ee70273c-a627-42de-86bd-85cad3f8cffa

समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी

8b332644-ac44-4ada-a89a-4eadaf365041

सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा

pakrau

सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ

pakrau-1

लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा