"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा भेला तथा पार्टी प्रवेश विशेष कार्यक्रम सम्पन्न

No data was found

Khabar Raftar

फागुन २२, धनगढी । शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा भेला तथा पार्टी प्रवेश विशेष कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको गोदावरीे वडा न ०३ को शहदेव राज भण्डारी को सभापतिमा सम्पन्न भएको हो । उक्त पार्टी प्रवेश कार्यक्रम मा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी का केन्द्रिय सदस्य कैया चौधरी रहनु भएको थियोे त्यसैगरि विशिष्ट अतिथिहरु प्रदेश ख का अध्यक्ष प्रकाश दत्त भट्ट क्षेत्रीय अध्यक्ष प्रेम ब बोगटी गोदावरी नगर कमेटी अध्यक्ष दुर्गा कुमार पोखरेल सामाजिक अभियन्ता पुष्कर सर्मा महिला संगठन प्रमुख जमुना भण्डारी वडा न ०२ का वडा कमिटी अध्यक्ष लाल ब बिष्ट रहनु भएको थियो ।

सामाजिक अभियान्ता शर्माका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएका मुद्दा एक दमै सहि रहेको बताए । अब आउने चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जन प्रतिनिधिले आत्म निर्भरता हुने खाले योजना ल्याउन पर्ने बताए । जस्तै महिला दिदीबहिनीहरुको लागी विभिन्न खाले सिपमुलक तालिम बिउटी पालर सिलाइ कटाई आधी र कम्प्युटर शिक्षा र अरु त्यस्ता टेक्निकल सीप हरु हामीले हाम्रो बनजगल पाइने साला पात बाट विभिन्न किसिम टपरीहरु बनाएर पनि राम्रो आम्दानी गर्न सक्ने बताए । तर त्यसको लागि तालिम को बेबस्ता स्थानीय सरकारले मिलाउनु पर्ने बताए ।

हामीले चाहेमा ५ वर्ष मा देश को मुहार फेर्न सक्ने वताए ।नेपाल प्रकृति सम्पदाको धनि भएकाले हामी यस बाट पनि धेरै फाइदा लिन सक्ने बताए । मेरो मुख्य उद्देश्य भनेको गोदावरी नगरपालिकालाई ग्रीन गोदावरी नगरपालिका बनाउने सोच्न रहेको र यस मा मलाई सम्पुर्ण नगरबासी को सहयोग चाहिने हो । यति सडक पिच हुँदैमा बिकास हुने हो । भने यहाँ हरेक सडकमा पिलेन कुदनुपर्ने हो । हाम्रो सोचमा सडक पिच हुनुनै बिकास हो । तर सडक पिच हुँदै मा केही जन्ताको बिकास नहुने बताए । त्यसका लागि यहाँका जन्ता हरुको आर्थिक अवस्था बलियो हुनुपर्ने यति आर्थिक बलियो भयो भने बिकास एटोमिटीक हुने हो । मेरो सोच मा जन्ता को बिकास चाहने हो । भने सरकारले शिक्षा मा नि : शुल्क गर्नुपर्ने बताए । ताकि गरिब भन्दा गरिबले पनि पढन पाउन ।

नगर कमेटी अध्यक्ष पोखरेल नेताहरू खराब नरहेको बताए । बरु हामी जन्ताहरु पैसा दारु मासु मा बिक्छौर भोट् हाल्छौ । अनि माथी गएर नेताहरु भ्रष्टाचार गर्ने बताए अब जनसमुदाय ले सनातन हिन्दु धर्म राज सस्था र राप्रपा लाई रोज्नु पर्ने बताए राजा को पालामा बरु जन्ता हरु खुशी का साथ बसेका थिए ।नेपाल आमा लाई इ नेताहरू ले बिदेशी हरुलाइ बेचिसकेको र यति नेपाल आमा लाई बचाउनु छ भने जन्ता मिलि राजा लाउनु पर्छ ।

प्रमुख अतिथि चौधरी अब हुने चुनाव मा हाम्रो पार्टी मा आवद्ध कार्यक्रता सदस्यहरु मा एउटा ठुलो जिम्मेवारी आउदैछ हामीले कुरा गर्ने भन्दा काम गर्नु पर्ने बताए तपाई हरु जन्ता लाई हाम्रो पार्टि को सिद्धांत को बारेमा जन्ता लाई बुझाउनु र जन्ता लाई आकर्षण बनाएर पार्टी लाई जिताउनु पर्ने बताए ।सभापति भण्डारी हामीले सनातन धर्म र राज संस्था को लागि अब मिलेर यश लाई जगाउनु पर्ने बताए ।

विभिन्न पार्टी परित्याग गरि १०० जना नेताकार्यकर्ता राप्रपा मा प्रभेस गरेका छ्न उक्त कार्यक्रम संचालन प्रदेश कमेटी सचिव बिक्रम कटेल ले गर्नु भएको थियोे ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित