फागुन ११, धनगढी । बुधबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५२ जनाको नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा पाँच जना संक्रमित विरामीको उपचाररत छन् । तीमध्ये २ जनाको आइसियूमा उपचार भइरहेको छ । यस्तै १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
Post Views: 117