"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

जातकै कारण दलितहरुले कहिले सम्म पीडा भोग्ने ?

Khabar Raftar

जातकै कारण अत्यन्तै क्रुर्र र अमानविय घटना रुकुममा घटाईयो । जातकै कारण मारीएका जाजरकोटका नवराराज वि क सहितको सामुहिक हत्याकाण्डले नेपालकै ईतिहाँसमा कालो पोतेको छ । यस्ता घटनाहरु जातकै कारण अझै घट्दै आएका छन । प्रेम विबाहकै कारण मारीएका काभे्रका अजीत मीजारले अहिले सम्म न्याय पाउन सकेका छैनन । अन्र्तजातिय प्रेम सम्बन्धकै कारण सुनसरीका अर्जुन विश्वकर्मालाई मर्न बाध्य पारीयो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

यी त नमूना उदाहरण मात्र हुन देश भरी अन्र्तजातिय प्रेम सम्बन्ध र जातिय विेभेदकै कारण मारीनेहरुको संख्या नेपालमा बढदै गएको छ । अपराधीहरुलाई कारबाही नभएकै कारण यस्ता घटनाहरुमा बुद्धी हुदै गएको हो । जातकै कारण उमेर नपुगेको बहानामा थुप्रै जोडीहरुलाई अलग गरीएका छन ।

अझै भन्ने हो भने अन्र्तजातिय विबाहमा उमेर नपुगेर अभिभावकको जिम्मा लगाएका केटी पक्षधरले बलात्कारको मुद्धा लगाएर फसाउदै आएका छन । जातक कारण हत्या गर्ने , आत्म हत्या गराउन बाध्य बनाउने ,ज्यान मार्न दुरुत्साहन गराउनेलाई सरकारले शक्त कारबाही गर्न आवश्यक छ ।

पीडितहरुलाई न्याय दिलाउन आवश्यक छ । छुवाछूत मुक्त राष्ट्रको आभास राज्यले दिलाउन आवश्यक छ । जातिय विभेद गर्नेलाई कडा कारवाहि गरी नागरिकलाई कानूनी राज्यको आभास दिलाउन आवश्यक छ । जातकै आधारमा दलितहरुले भोग्दै आएको पीडाको अन्त्य गर्न आवश्यक छ । जातकै कारण दलितहरुले कहिले सम्म पीडा भोग्ने भन्ने प्रश्नको अन्त्य गर्न आवश्यक छ ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा