"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कैलालीमा एक जना आफ्नै घरमा मृत अवस्थामा भेटिए

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

कैलालीमा एक जना आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सितानगरका १९ वर्षीय पारस चौधरी आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन । आफ्नै कोठामा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी गराउनु भयो । पारसका आमाबुवा छैनन् ।
उनले कुलतमा फसेर ब्राउन सुगर समेत लिने गरेको खुल्नमा आएको शाहीले प्रहरी नायब उपरीक्षक शाहीले जानकारी गराउनु भयो । त्यस्तैगरी चौधरीको कोठामा प्रयोग गरिएको ब्राउन सुगरको प्लास्टिकको टुक्रा समेत भेटिएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी गराउनु भयो । चौधरीको ब्राउन सुगर ओभर डोज भएरै मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका रहेको छ । यद्यपी प्रहरीले उनको शवलाइ पोस्टमार्टमा लागि टीकापुर पठाएको र रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरी नायब उपरीक्षक शाहीले जानकारी गराउनु भयो ।

भर्खरै

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने
सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित
सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र
गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख
जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते
बैतडीमा एक जना युवती मृत भेटिईन
कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो
सामुदायिक वन फँडानीको आरेपमा अध्यक्ष पक्राउ
ईन्टरनेट तारको लापरबाहीले करेन्ट लाग्दा कैलालीमा एक जनाको मृत्यु

धेरै कमेन्ट गरिएको

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

426720645_955564329336829_7117642398487141617_n

बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

429033108_365710546384373_7815860051158934070_n

सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित

bbbf7afb-3040-48aa-a4bb-97e127ead37c

सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र

godawari-municipality1690965952

गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख

23c240e0-2790-4a25-8a05-fbc004ccae89

जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते

death-pt2023-05-03-08-12-06

बैतडीमा एक जना युवती मृत भेटिईन

godawari-municipality

कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो