"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कैलालीमा एक जना आफ्नै घरमा मृत अवस्थामा भेटिए

Khabar Raftar

कैलालीमा एक जना आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सितानगरका १९ वर्षीय पारस चौधरी आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन । आफ्नै कोठामा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी गराउनु भयो । पारसका आमाबुवा छैनन् ।
उनले कुलतमा फसेर ब्राउन सुगर समेत लिने गरेको खुल्नमा आएको शाहीले प्रहरी नायब उपरीक्षक शाहीले जानकारी गराउनु भयो । त्यस्तैगरी चौधरीको कोठामा प्रयोग गरिएको ब्राउन सुगरको प्लास्टिकको टुक्रा समेत भेटिएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी गराउनु भयो । चौधरीको ब्राउन सुगर ओभर डोज भएरै मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका रहेको छ । यद्यपी प्रहरीले उनको शवलाइ पोस्टमार्टमा लागि टीकापुर पठाएको र रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरी नायब उपरीक्षक शाहीले जानकारी गराउनु भयो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ