"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीयद्वारा तालाबन्दी

No data was found

Khabar Raftar

फागुन ०२ बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीयले तालाबन्दी गरेका छन् । नगरपालिका २ महिना देखि प्रमुख प्रशासकीय अधिकृत विहीन भएकाले स्थानीयले तालाबन्दी गरेका हुन ।
प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन मंसिर १७ गते सरुवा भएर गए पछि २ महिना देखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीयलाई सेवा लिनै समस्या भएको छ ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा मंसिर महिना देखि आर्थिक कारोबार समेत पूर्णरुपमा बन्द भएको छ ।
योजना सम्झौता भएर काम सम्पन्न भए पनि भुक्तानी नुहँदा उपभोक्ताहरु मारमा परेको तल्लो साइल गाउलेन बिस्तार समितिका अध्यक्ष बिमल थापाले जानकारी गराउनु भयो । पुसमै काम सकेर नगरपालिकामा सबै कागजात बुझाएको भए पनि कार्यकारी नभएकाले भुक्तानी नभएको थापाले जानकारी गराउनु
भयो ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाका शिक्षकहरुले ४ महिना देखि तलब समेत नपाएको उनले बताउनु भयो । त्यस्तैगरी कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता, पोषण भत्ता वितरण हुन नसकेको स्वास्थ्य शाखा प्रमुख दिपक शाहले जानकारी
गराउनु भयो ।
नगर उप प्रमुख तारा खातीले ् कार्यकारीका लागि मन्त्रालयमा धेरैपटक प्रयास गरेको बताइन् ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान