"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

देशभरमा थप ७ सय ४७ जनामा भाइरस संक्रमणको पुष्टि

Khabar Raftar

काठमाण्डौं, देशभरमा थप ७ सय ४७ जनामा भाइरस संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको ७ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो । ६ हजार २ सय ७९ जनाको नमुना पीसीआर परीक्षण गर्दा ४ सय ८२ र दुई हजार ४ सय १७ जनाको एन्टीजेन परीक्षण गर्दा २ सय ६५ गरी ७ सय ४७ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ३ सय १९ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर २० हजार ७३९ संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये १९ हजार ९३० संक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् भने ८ सय ९ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरुमध्ये १७८ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार थपिए सँगै देशभरमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ११ हजार २ सय १८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तैगरी देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भने ९ लाख ४० हजार ९ सय २ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तैगरी १० वर्ष मुनिका १७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भने ११ देखि २० वर्ष उमेर समूहका ३३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

 

भर्खरै

गौरीगंगामा मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गरिदै
धनगढीबाट चोरी मुद्दाका फरार दोषी पक्राउ
कैलालीमा गहुँको उत्पादन बढ्यो
मनसुनजन्य विपदबाट बच्न प्रतिकार्य योजना तयार
सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै
अत्तरिया देखि धनगढी सम्म, राप्रपाद्धारा मोटरसाइकल ¥याली
दैजी–जोगबुडा सडकको बजेट फ्रिज हुँदै
सुदूरपश्चिम्मा सवारी दुर्घटनामा परी १ सय ४५ जनाको मृत्यु
विपन्न बालबालीकालाइ पढाउने ब्याबश्था गरौ
बालिकाकरणीको अभियोगमा कञ्चनपुरबाट एक जना पक्राउ

धेरै कमेन्ट गरिएको

गौरीगंगामा मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गरिदै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp Image 2024-05-18 at 11.35.36 AM (1)

गौरीगंगामा मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गरिदै

pakrau-1

धनगढीबाट चोरी मुद्दाका फरार दोषी पक्राउ

images

कैलालीमा गहुँको उत्पादन बढ्यो

DAO Baitadi1625043245

मनसुनजन्य विपदबाट बच्न प्रतिकार्य योजना तयार

irrigation-599d4b2e659ec0.29532351_crgmdK3ljP

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

raprapa-ryali

अत्तरिया देखि धनगढी सम्म, राप्रपाद्धारा मोटरसाइकल ¥याली

daiji-jogabuda

दैजी–जोगबुडा सडकको बजेट फ्रिज हुँदै

acc-jeep-bajura

सुदूरपश्चिम्मा सवारी दुर्घटनामा परी १ सय ४५ जनाको मृत्यु