"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

लागू औषध सहित धनगढी बसपार्कबाट एक जना युवती पक्राउ

Khabar Raftar

फागुन ०२ धनगढीः धनगढीको बसपार्कबाट प्रहरीले लागू औषध सहित एक युवतीलाइ पक्राउ गरेको छ। आज सोमबार धनगढी उप महानगरपालिक वडा नम्बर (४ स्थित बसपार्कबाट १२ ग्राम लागूऔषध सहित उनलाइ पक्राउ गरिएको हो।
गौरीगंगा नगरपालिका वडा नम्बर ४ बस्ने २६ वर्षीया देउमती साउदलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा कैलाली प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साउदलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

परम्परागत पहिरन सिलाएर, घर खर्च चलाउदै कञ्चनपुरका दुई जना राना महिला
कैलालीमा पाँच सय घरटहरा भत्काइयो
सुदूरपश्चिम प्रदेशमा झण्डै २५ करोड किलो खोटो संकलन
कञ्चनपुरको भीमदत्त नगरपालीकाद्वारा महिलाहरुलाई कपडाको झोला बनाउने तालिम
धनगढीमा आयोजीत राष्ट्रिय बालचलचित्र महोत्सव सम्पन्न
चर्किएकै घरमा बास बस्न बाध्य, बाजुराका भूकम्पपीडित
कैलारी गाउँपालिकाको बजेट ७७ करोड २१ लाख १२ हजार रुपैया
सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग
भ्रमण भत्ताका नाममा जानकी गाउपालीकाले लाखौँ रकम बाँड्यो
नेपाल भारत होम एण्ड अवे सिरिज धनगढीमा सुरु

धेरै कमेन्ट गरिएको

परम्परागत पहिरन सिलाएर, घर खर्च चलाउदै कञ्चनपुरका दुई जना राना महिला

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

mantura_20240624082552

परम्परागत पहिरन सिलाएर, घर खर्च चलाउदै कञ्चनपुरका दुई जना राना महिला

bhajani-dojar

कैलालीमा पाँच सय घरटहरा भत्काइयो

448833725_983233413536922_3264872523246810459_n

सुदूरपश्चिम प्रदेशमा झण्डै २५ करोड किलो खोटो संकलन

cropped-cropped-khabar-raftar-2.png

कञ्चनपुरको भीमदत्त नगरपालीकाद्वारा महिलाहरुलाई कपडाको झोला बनाउने तालिम

B-huwa

धनगढीमा आयोजीत राष्ट्रिय बालचलचित्र महोत्सव सम्पन्न

cropped-cropped-khabar-raftar-2.png

चर्किएकै घरमा बास बस्न बाध्य, बाजुराका भूकम्पपीडित

6

कैलारी गाउँपालिकाको बजेट ७७ करोड २१ लाख १२ हजार रुपैया

IMG-20240624-WA0000

सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग