"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराको गौमुल गाउँपालिका जोड्ने घटमुना नदिमा पक्कि पुल निर्माण हुदै

No data was found

Khabar Raftar

माघ २८ बाजुरा । बाजुराको गौमुल गाउँपालिका जोड्ने घट्मुना नदिमा गाडि गुड्ने पक्कि पुल निर्माण हुने भएको छ । बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकाको बिचमा पर्ने घट्मुना नदिमा पक्कि पुल निर्माणको प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् ।
सघिंय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत पुल निर्माण कार्य शुरु भएको हो । संघिय मन्त्रालय अन्तर्गत स्थानिय पुर्वाधार बिकास आयोजना कार्यलय धनगढीले घटमुना नदिमा पक्कि पुलका लागि ७ करोड ५० लाखको बोलपत्र आव्हान गरेको छ । ठेक्का खोलेर प्रक्रियामा गइसकेको र चाडै पुल निर्माण भएर सदरमुकाम मार्तडी बाट गौमुल गाउँपालिकासम्म नियमित यातायात सञ्चालन हुने संघिय सांसद लाल बहादुर थापाले वताए ।
बाजुराको सदरमुकाम मार्तडी बाट गौमुल गाउँपालिकाको कार्यलय घटमुना सम्म १२ किलोमिटरको दुरी रहेको छ । गाउँपालिकाको कार्यलयमा पुग्न २ वटा नदि रहेका छन् । मार्तडी नजिकै रहेको बाहुली खोलामा सडक डिभिजन कार्यलय साँफेले यो भन्दा पहिला नै ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ ।
अर्को ठुलो नदि घटमुनामा पक्कि पुल बन्ने भएपछि गौमुल गाउँपालिका यातायात सञ्जालमा जोडिने भएको छ । गौमुल गाउँपालिका र बडिमालिका नगरपालिका
जोडने घटमुना नदिमा पक्कि पुल निर्माणका लागि संघिय सासंद थापाले स्थानिय पूर्र्बाधार बिकास आयोजना धनगढी मार्फत संघ सरकार बाट बजेट राख्न लगाए पछि काम अघि बढेको गौमुल गाउँपालिका उपाध्यक्ष सिता थापाले वताईन् । बाजुरामा गौमुल गाउँपालिका र खप्तडछेडेदह गाउँपालिकाको कार्यलय जोडने शाखा सडक कालोपत्रे काम शुरु भइरहेको उनले बताईन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान