"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

लसुन देखि ब्रोकाउली सम्मले बचाउँछ क्यान्सरबाट, तर कसरी ?

Khabar Raftar

क्यान्सर शरीरको जुनसुकै अंगमा हुन सक्छ । र, जुनसुकै उमेरका मानिसमा पनि हुन सक्छ ।
यसैले यस रोगबारे सधैँ सचेत हुन आवश्यक हुन्छ । क्यान्सरबाट बच्नका लागि यस्ता खाद्यपदार्थको प्रयोग गर्नु लाभदायक हुन्छ ःलसुनमा भएको सल्फरले शरीरमा क्यान्सरको कोषिका बढ्नबाट रोक्छ ।
क्यान्सरपीडितले पनि लसुनको प्रयोग गर्दा राम्रो हुन्छ । थुप्रै अनुसन्धानले लसुन पेट क्यान्सरका लागि लाभदायक हुने पुष्टि गरेको छ ।
क्यान्सरबाट बच्न ब्रोकाउली सबैभन्दा बढी फाइदाजनक तरकारी हो । त्यसैले यसको नियमित सेवन गर्नुपर्छ । ब्रोकाउलीलाई स्टिम गरेर वा सलादको रूपमा प्रयोग गर्न सकिन्छ । फ्राई गर्दा भने यसमा भएको क्यान्सर प्रोटेक्टिभ फ्लोबेनाइड नष्ट हुन सक्छ ।
कागती, सुन्तलाजस्ता अमिलो फलको नियमित सेवनले क्यान्सरको सम्भावनालई घटाउने काम गर्छ । विभिन्न अध्ययनअनुसार भिटामिन सीयुक्त खाद्यपदार्थले मुख, घाँटी र पेट क्यान्सरको सम्भावनाबाट बचाउने पुष्टि गरेको छ । सेतो च्याउमा भरपुर मात्रामा सेलेनियम नामक तत्व हुन्छ । जसले प्रोस्टेट क्यान्सर हुनबाट जोगाउँछ । यसले महिलाको ब्रेस्ट क्यान्सरको खतरालाई पनि कम गर्छ ।
इन्टरनेसनल जर्नलमा छापिएको एक रिसर्चअनुसार नियमित मटरको प्रयोगले पेट क्यान्सरको खतराबाट बचाउँछ । च्याउमा जस्तै यसमा पनि कोउमेस्ट्रोल नामक फाइटोकेमिकल्स हुन्छ । एक कप मटरमा कम्तीमा १० ग्राम कोउमेस्ट्रोल हुन्छ ।
अदुवामा क्यान्सरसँग लड्ने अनेक तत्व हुन्छन् । मिसिगन युनिभर्सिटीमा भएको एक अध्ययनले अदुवामा अण्डाशय क्यान्सरको सेल्स नष्ट गर्ने क्षमता प्रदान गर्छ । यसले पेटको क्यान्सरबाट पनि बचाउने काम गर्छ । त्यसैले नियमित अदुवाको प्रयोग दाभदायक हुन्छ ।
हरियो प्याजको नियमित सेवनले प्रोस्टेट कयान्सरको खतरालाई ५० प्रतिशत कम गर्छ । यसलाई हल्का पकाएर खाँदा पनि हुन्छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

निर्वाचन सार्न खोज्ने गतिविधि प्रति जनपत्रकार संगठन नेपालको गम्भीर ध्यानाकर्षण
कैलालीको तापक्रम ४२ डिग्री सेल्सियस मापन
गणतन्त्र दिवसको सबैलाई शुभकामना
रिशको आबेगमा एकल महिलाको हत्या गर्ने ५१ बर्षिय लाल बहादुर पक्राउ
केरामा देखिएको पानामा रोग नियन्त्रण गर्न कैलालीका केरा किसानको माग
डोटीको सिलगढी शहरलाई सांस्कृतिक शहरका रुपमा विकास गरिने
सुदूरपश्चिमका दुई ठुला आयोजनाहरुका लागि संघीय सरकारले ४ अर्ब ८७ करोड बजेट विनियोजन
सरकारद्वारा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक
एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड असार ७ गते, मुख्य प्रायोजकमा सुदूरपश्चिमाञ्चल एकेडेमी
सुदूरपश्चिम प्रदेशमा विविध कार्यक्रम गरी १७ औं गणतन्त्र दिवस मनाइयो

धेरै कमेन्ट गरिएको

निर्वाचन सार्न खोज्ने गतिविधि प्रति जनपत्रकार संगठन नेपालको गम्भीर ध्यानाकर्षण

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

d8b34652-099e-4c27-b4aa-f976ac8a412a

निर्वाचन सार्न खोज्ने गतिविधि प्रति जनपत्रकार संगठन नेपालको गम्भीर ध्यानाकर्षण

images (2)

कैलालीको तापक्रम ४२ डिग्री सेल्सियस मापन

cropped-cropped-khabar-raftar-2.png

गणतन्त्र दिवसको सबैलाई शुभकामना

Lal-Bahadur-Baduwal

रिशको आबेगमा एकल महिलाको हत्या गर्ने ५१ बर्षिय लाल बहादुर पक्राउ

99b6c22a-eaee-4d33-9421-ed03fe7d4b90

केरामा देखिएको पानामा रोग नियन्त्रण गर्न कैलालीका केरा किसानको माग

bajet

डोटीको सिलगढी शहरलाई सांस्कृतिक शहरका रुपमा विकास गरिने

budget2019-07-16-06-12-05

सुदूरपश्चिमका दुई ठुला आयोजनाहरुका लागि संघीय सरकारले ४ अर्ब ८७ करोड बजेट विनियोजन

new-bag

सरकारद्वारा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक