"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

केलालीको घोडाघोडीमा विद्यालयको लेटरप्याडमा काठ तस्करी

Khabar Raftar

माघ २२ धनगढी । कैलालीमा विद्यालयको लेटर प्याडमा काठ तस्करी हुने गरेको पाईएको छ । कैलालीको घोडाघोडी नगरपालीका वडा नम्बर ८ मा रहेको राष्ट्रिय माविको लेटरप्याडमा काठ तस्करी हुने गरेको पाईएको हो ।
शनिबार राष्ट्रिय माविको फोटोकपी गरिएको लेटर प्याडमा अध्यक्षले तोक लगाएको अबश्थामा ९ वटा गोलीया बरामद गरिएको बताइएको छ । घोडाघोडी नगरपालीका वडा नम्बर ८ तारानगरमा रहेको राष्ट्रिय माविको लेटरप्याडमा ब्याबश्थापन समितिका अध्यक्ष खगेन्द्र ठकुल्लाको हस्ताक्षर रहेको चिठीका आधारमा काठ तस्करी हुने गरेको पाईएको हो । स्थानियले अध्यक्ष कठायत, विद्यालयका प्रधानाध्यापक सुबोध कुमारु शर्मा र सामुदयिक बनका अध्यक्षको मीलीभगतमा काठ तस्करी हुने गरेको स्रोतले बताएको छ ।
यसबारेमा विद्यालय ब्याबश्थापन समितिका अध्यक्ष ठकुल्लाले विद्यालयको हल निर्माणका लागी सामुदायिक बनलाई काठ माग गरिएको बताउदै त्यो काठमै विद्यालय नपुगेर विचमै हराएको जानकारी पाएको बताए । उनले टेबुल बेन्चका लागी काठ माग गरिएको बताउदै जरही सामुदायिक बनले काठ नियन्त्रणमा लिएको भन्ने थाह पाएको बताए । उनले २०७७ सालमा काठका लागी जरही सामुदायिक बनलाई पत्रकाटेको स्विकार गर्दै यस बर्ष नकाटेको बताए । उनले लठुवा सामुदायिक बनलाई चिठी पठाएको बताउदै काठ अहिले पनि विद्यालयमा नपुगेको बताए । उनले विद्यालयले लठुवा सामुदायिक बनलाई लेखेको चिठीमा लठुवा काटेर जरही लेखेर बाटोबाटै सिङगै रुख गाएब गरिएको सुन्नमा आएको बताए । त्यसैरी विद्यालयका प्रधानाध्यापक सुबोध शर्माले घटनाबारे सुनेको बताउदै आफुलाई कुनै जानकारी नभएको बताए ।
जरही सामुदायिक बनका अध्यक्ष विर बहादुर साउँदलाई बुझन खोज्दा उनको मोबाईल स्विच अफ गरिएकाले सम्पर्क हुन सकेन । तर स्रोतले भने लठुवा सामुदायिक बन र मैनापोखरी सामुदायिक बनबाट ९ वटा र जरही सामुदायिक बनबाट ८ वटा गोलीया विद्यालयको लेटरप्याडमा तस्करी भएको पाईएको जानकारी गराएको छ ।
यस बारेमा डिभिजन बनकार्यालय पहलमानपुरलाई बुझदा शुक्रबार शव डिभिजन बन कार्यालय साढेपानीबाट सहायक बन अधिकृत सञ्जीव थापाको नेतृत्वमा गएको टोलीले काठ बरामद गरेको जानकारी गराउदै घटनाको अनुसन्धान भईरहेको जानकारी गराएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ