"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

तालिबानद्वारा संयुक्त राष्ट्रसंघको प्रतिवेदन अस्वीकार

Khabar Raftar

तालिबानले संयुक्त राष्ट्रसंघको प्रतिवेदनलाई अस्वीकार गरेको छ । उक्त प्रतिवेदनमा अघिल्लो सरकारका १०० भन्दा बढी अधिकारी र सुरक्षा बलका सदस्यहरू अफगानिस्तानबाट अमेरिका बाहिरिएपछि तालिबान वा यसका सहयोगीहरूले मारिएका हुन् भन्ने उल्लेख गरिएको छ ।
गत वर्ष अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि असरफ घानी सरकारका १०० भन्दा बढी सदस्य, यसका सुरक्षा बल र अन्तरराष्ट्रिय सेनासँग काम गर्ने मानिसहरू मारिएका रिपोर्टहरू बाहिरिएको थियो । यहाँको आन्तरिक मन्त्रालयले १०० भन्दा बढी अधिकारीहरु मारिएको आरोप लगाउँदै रोयटर्स द्वारा देखाइएको संयुक्त राष्ट्रसंघको रिपोर्ट को अस्वीकार गरेको छ । प्रतिवेदनमा संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले भनेका छन् कि पूर्व सरकारसँग सम्बद्धहरूलाई सामान्य माफी दिए पनि अधिकांश मृत्यु तालिबान वा यसका सहयोगीहरूले गैरन्यायिक हत्याका कारण भएको बताइएको छ।
“सरकारका पूर्व सदस्यहरू, सुरक्षा बलहरू र अन्तरराष्ट्रिय सैन्य बलहरूसँग काम गर्नेहरूका लागि सामान्य माफीको घोषणाको बावजुद ृअफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसने ग्ल्ब्ःब् ले विश्वसनीय हत्या, अपहरणका घटना जस्ता आरोपहरू प्राप्त गरिरहेको जनाइएको छ ।
युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, नर्वे, बेलायत र अमेरिकाका विशेष प्रतिनिधि र विशेष दूतले अफगानिस्तानको अवस्थाबारे छलफल गर्न गत सोमबार ओस्लोमा भेटेका थिए । बैठक पछि पश्चिमी राजदूतहरूले एक विज्ञप्तिमा मानव अधिकारको सम्मानको महत्त्व र अफगानिस्तानको स्थायित्व र शान्तिपूर्ण भविष्य सुनिश्चित गर्न समावेशी र प्रतिनिधि राजनीतिक प्रणालीको बलियो आवश्यकताको बारेमा चिन्ता व्यक्त गरेका थिए।
विशेष प्रतिनिधिहरूले तालिबानलाई स्वेच्छाचारी नजरबन्द, जबरजस्ती बेपत्ता, मिडिया क्र्याकडाउन, गैरन्यायिक हत्या, यातना र महिला र बालिकाहरूको शिक्षामा प्रतिबन्ध, रोजगारी र महिलालाई स्वतन्त्रतापूर्वक यात्रा गर्ने स्वतन्त्रता लगायतका मानवअधिकार उल्लङ्घनको चिन्ताजनक वृद्धि रोक्न थप गर्न आग्रह गरेका छन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ
ट्यांकरले ठक्कर दिदा गोदावरीकी युवतीको मृत्यु
टीकापुरमा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव

धेरै कमेन्ट गरिएको

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने

pree

अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ