"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जातीय विभेदका घटनाहरुमा सचेत रहौ

No data was found

Khabar Raftar

जातीय विभेदका घटनाहरु ग्रामीण क्षेत्रका मात्र नभएर सहर बजारमा समेत घट्ने गरेका छन् । तर घटनाको उजुरी प्रहरी समक्ष आउने गरेका उदाहरणहरु कमै छन् । सरकारले विसं २०६३ जेठ २१ गते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । छुवाछूत मुक्त राष्ट्र घोषणा भएको १५ वर्ष बिति सक्दा पनि सुदूरपश्मि प्रदेशमा जातीय विभेदका घटनामा कमी आउन सकेको छैन । जातीय विभेद अन्त्यका लागि सरकारले जातीय भेद्भाव कसूर र सजाय ऐन २०६८ समेत पारित गरेर लागू भईसकेको छ ।

ऐन लागू भएको १० वर्ष पुग्दा पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । जातीय छुवाछूत तथा विभेदका घटनाहरुमा कमी आउन सकेको छैन । जातीय विभेद सम्बन्धमा उजूरी आए पनि मिलापत्र गरेर घटनालाई सम्झौतामा टुङग्याउने गरेका कारण जातीय विभेद र छुवाछूत सम्बन्धी घटनाहरु बढ्दै गई रहेका छन ।

धेरै जस्तो ठाउमा राजनितिक क्षेत्रमा दलितको पहुच कम भएकै कारण पनि जातिय भेदभावका घटेका छन । विध्यालय होस या कुनै सरकारि कार्यालय, जुनसुकै ठाउंमा जातिय विभेदका घट्ना तथा राजनिति जातीय छुवाछूत सम्बन्धी घटनाहरुमा सम्बन्धित निकाय समेत जिम्मेवार नबनेको अबश्था जीवित रहेको छ । सर्बसाधारण मात्र होईन कार्यालयका हाकीम तथा विध्यालयका शिक्षकले समेत बिभेद गरेका घटनाहरु सार्बजनिक हुदै आएका छन । छुवाछूत सम्बन्धी मुद्दा दर्ता भए पनि खासै परिणाम नदेखाएको अबश्था छ । जातीय विभेद गर्नेलाई कारबाही हँदैन भने जातीय विभेदको अन्त्य कसरी हुनछ प्रश्न चिन्ह खडा भएको छ । यसरी मौलाउदै गएको जातीय बिभेदको अन्तय गर्नु पर्छ । त्यसैले यस्ता विभेदका घटनाहरुमा सचेत हुन जरुरी छ ।

भर्खरै

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
बुढितोला पर्यटन महोत्सव सुरु
समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी
सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा
सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-04-30-at-17.05.53-1024x472

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प

death-pt2023-05-03-08-12-06

बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

IMG-20260430-WA0033

बुढितोला पर्यटन महोत्सव सुरु

ee70273c-a627-42de-86bd-85cad3f8cffa

समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी

8b332644-ac44-4ada-a89a-4eadaf365041

सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा

pakrau

सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ

pakrau-1

लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा