धनगढी,
कैलालीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।
No data was found
सोमबार जिल्लाको धनगढी उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनी दम सम्बन्धी बिरामी रहेका र हिजो नै उनमा कोरोना संक्रमण पुष्टि भएको बतइएको छ।
Post Views: 120

